• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

चार वर्षदेखि ढुंगा नपाउँदा महाकालीमा पुल निर्माणमा ढिलाइ

  •  संवाददाता
  • मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा ढिलाइ हुने भएको छ । पक्की पुलसँगै निर्माण गरिने पोखरीको तटबन्धका लागि आवश्यक ढुङ्गा उपलब्ध नहुँदा पुल निर्माणमा समस्या देखिएको हो ।

    महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुललाई सुदूरपश्चिमकै विकासको मेरुदण्डको रुपमा हेरिएको छ । तोकिएको समयमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको चार लेनको पक्की पुल निर्माणमा पछिल्लो समय विभिन्न समस्याहरु देखिएका छन् ।

    पुलको डिजाइनमा उत्तरतर्फ दुवै किनार र पोखरीको बीचमा तीन(तीन वटा आइसल्याण्ड राखिएको छ । पोखरी निर्माणका लागि २८० किलोभन्दा ठूलो ढुङ्गाले तटबन्ध लगाउनु पर्ने भए पनि अहिलेसम्म ढुङ्गाको प्रबन्ध हुन सकेको छैन ।

    चार वर्ष बित्नै लाग्दा पनि पुल आयोजनाले ढुङ्गा उपलब्ध गराउन सकेको छैन । पोखरीको बिचमा राखिने आइसल्याण्ड बनाए पनि समयमै तटबन्ध निर्माण नहुँदा गत असार पहिलो साता आएको बाढीले पुलसँग जोडिएको पहुँच मार्ग तथा अन्य भौतिक संरचना भत्काएपछि साढे पाँच करोड बराबरको क्षति व्यहोर्नु परेको निर्माण कम्पनी कुमार सीएसईसी जेभीका म्यानेजर तथा इन्जिनियर किशोर पाण्डे बताउनुहुन्छ ।

    ढुङ्गा नपाएका कारण पुलको डिजाइन नै फेर्नुपर्ने अवस्था भएको छ । तर डिजाइन फेर्दा कंक्रिट वा तारजाली लगाउन सकिने भएपनि ढुङ्गाको तुलनामा कंक्रिट वा तारजाली प्रयोग गर्दा आर्थिक भार बढ्ने र टिकाउसमेत नहुने प्राविधिक बताउँछन् ।

    दुई वर्षमा निर्माण सम्पन्न हुने गरी २०७४ साल भदौ ७ गते सम्झौता भएको पुल बन्द, हड्ताल, कोरोना तथा पुलको डिजाइनका कारण यसअघि दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो समय बाढीले संरचना भत्काएपछि पुल निर्माणको काम केही महिना पछाडी धकेलिएको इन्जिनियर पाण्डेको भनाइ छ ।

    यता महाकाली पुल आयोजनाले भने ८० प्रतिशत काम भइरहेकाले पुल निर्माणको काम समयमै सकिने दावी गरेको छ । त्यसबाहेक ढुङ्गाको अभावले पोखरी निर्माणमा केही ढिलाइ हुने देखिए पनि गड्डाचौकी भन्सार कार्यालय र मध्यवर्ती वन क्षेत्रमा पर्ने रुख कटानको काम भए पुल निर्माणको काम समयमै सम्पन्न हुने महाकाली पुल आयोजनाका सुपरभाइजर दुर्गा अवस्थी बताउनुहुन्छ ।

    • पुल निर्माणमा ढिलाइ
    • महाकाली
    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.