साझ बिहान दिनभर कति रुन्छिन् होला !!
न पाउँदा मेरो खबर कति रुन्छिन् होला !!
सँगसँगै बिताएका ति हरेक मिठा पलहरु !
सम्झी-सम्झी भयंकर कति रुन्छिन् होला !!
रुन्छिन् होला ..!
रुन्छिन् होला ..!
![](https://www.dainikjiban.com/wp-content/uploads/2021/06/FB_IMG_1623902089754.jpg)
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु