• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
  • २० घण्टा अगाडि

भन्सारमा ९ सय गाडी अलपत्र
  • २० घण्टा अगाडि

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • ३ दिन अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ४ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ४ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ४ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ४ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • ४ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • ४ दिन अगाडि

Advertisement

एकल पुरुषलाई मासिक दुई हजार भत्ता

  •  संवाददाता
  • सोमबार, असार २१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई दिँदै आएको भत्तामा ५०० रुपैयाँ बढाएको छ। नगरपालिकाले यसअघि प्रतिमहिना एक हजार ५०० रुपैयाँ दिँदै आएको थियो। अब आगामी आर्थिक वर्षदेखि दुई हजार रुपैयाँ दिने निर्णय भएको उपप्रमुख राधा ओझाले जानकारी दिइन्।

    नगरपालिकाले तीन वर्षअघि ५० वर्षदेखि ६० वर्षसम्मका विधुर लाई भत्ता दिँदै आएको छ। शुरुमा मासिक एक हजार भत्ता दिँदै आएकोमा गत वर्ष १ हजार ५०० रुपैयाँ पु¥याइएको थियो।

    ‘एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छ,’ उपप्रमुख ओझाले भनिन्, ‘त्यसैले विधुरलाई दैनिक जीवनयापनमा सहज होस् भनेर हामीले भत्ता दिन थालेका हौं।’

    नगरपालिकामा ८८ जना विधुरले भत्ता लिँदै आएका छन्। उनीहरुलाई आगामी आर्थिक वर्षदेखि बैंकमार्फत भत्ता दिइने उपप्रमुख ओझाले बताइन्।

    यस्तै, नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ। आमा बुवा दुवै गुमाएका बालबालिकाहरुको सहयोगका लागि भन्दै तीन वर्ष यता नगरपालिकाले भत्ता प्रदान गर्दै आएको छ।

    नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ जना बालबालिकालाई रहेका छन्। उनीहरुको शिक्षादीक्षामा सहज होस भनेर भत्ता दिने कार्य गरिएको नगरप्रमुख कृष्णसिंह नायकले बताउँछन्।

    • एकल पुरुष
    • भत्ता
    सोमबार, असार २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
    भन्सारमा ९ सय गाडी अलपत्र
    पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
    • भर्खरै
    • चर्चित
    • १.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • २.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ३.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ४.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ५.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ६.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ७.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ८.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ९.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • १०.
      कैलालीमा एक पुरुष मृत फेला

    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • २.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ३.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ४.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ५.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ६.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    • ७.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • ८.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ९.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • १०.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.