• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ २२, २०८० | Monday 5th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • ३ दिन अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • ४ दिन अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • ४ दिन अगाडि

सात बहिनी भगवती !
  • ४ दिन अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • ४ दिन अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • ४ दिन अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ३ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

निर्माण सम्पन्न भएको १५ दिनमै चर्कियो जवलपुर नाला कल्भर्ट !

"चलखेल भएको आशङ्का  "
  •  संवाददाता
  • सोमबार, असार २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलालीको घोडाघोडी नगरपालिका ११ जवलपुर खोपा नालामा निर्माण सम्पन्न भएको १५ दिनमै कल्भर्ट चर्किएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

    नगरपालिकाको साढे ७ लाख बजेटमा निमार्ण भएको कल्भर्ट सञ्चालनमा नआउँदै चर्किए पछि स्थानीयहरूले निर्माणमा कमसल सामाग्रीको प्रयोग र भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

    No description available.

    नगरपालिकाको अनुगमन समितिले कार्यप्रगती राम्रो भएको प्रतिवेदन पेस गरेपछि उक्त आयोजनाको भुक्तानी समेत भइसकेको छ । स्थानीयहरूले कल्भर्टको पुनः अनुगमन हुनुपर्ने माग गरेका छन् ।

    No description available.

    उपभोक्ता समिति अध्यक्ष राम कुमार चौधरीले कल्भर्ट नचर्किएको दाबी गरेका छन् । गुणस्तरीय सामाग्रीको प्रयोग गरी निर्माण सम्पन्न गरिएकाले कल्भर्ट दिगो रहने उनले बताए । ‘नगरपालिकाबाट एक लाख रकम काटिदा पनि हामीले कुनै कमजोरी नगरेर काम गरेका छौँ,उनले भने,‘यसमा कुनै पनि प्राविधिक त्रुटि छैन।’

    No description available.

    घोडाघोडी नगरपालिका वडा नंं.११ वडाध्यक्ष दानसिंह जोगीले कल्भर्ट चर्र्किएकोबारे कुनै सूचना नआएको बताए ।

    ‘मलाइ कुनै जानकारी छैन,उनले भने,‘तपाइले भने पछि मैले निर्माण समिति अध्यक्षलाई बुझन निर्देशन दिएको छु,मङ्गलवार म आफै गएर पछि अनुगमन गर्छु।’

    No description available.No description available.No description available.

    • १५ दिनमै चर्कियो
    • कल्भर्ट
    सोमबार, असार २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
    लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
    सात बहिनी भगवती !
    • भर्खरै
    • चर्चित
    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ७.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • ८.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ९.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • १०.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ३.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.