• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

कतारबाट फर्केर भैसिपालन,महिनाको ५० हजार कमाई !

  •  दैनिक जीवन
  • बुधबार, असार २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको भजनी ४ झलझलीयाका वीरेन्द्र राज जोशी रोजगारीका लागि कतार गए। कतारमा उनले दैनिक १८ घण्टासम्म काम गरे। तर, महिनामा उनले पाउने तलब थियो ३५ हजार रुपैयाँ।

    ऋण तिर्न ऋणमाथि ऋण थपेर कतार पुगेका उनले सोचे जस्तो आम्दानी गर्न सकेनन्। जाने बित्तिकै फर्कन पनि सकेनन्। चार वर्ष कतारमा काम गरे।

    उनी घर फर्केको पनि धेरै भएको छैन। कोरोना महामारी फैलिएपछि उनी २०७६ चैत्र १२ गते कतार छाडेर स्वदेश फर्केका हुन्।

    वीरेन्द्र घर फर्किदा उनकी श्रीमतीले एउटा भैँसी पालेकी थिइन्। भैँसीको दूध बिक्री गरेर उनले नुन तेलको जोहो गर्दै आएकी थिइन।

    भैँसी पालेर महिनाको ५० हजार

    वीरेन्द्र भन्छन्,‘श्रीमतीको मेहनत देखेर मलाई व्यावसायिक रूपमा भैँसी पालन गर्ने उत्साह जाग्यो।’

    गत कार्तिकमा उनले व्यावसायिक रूपमै भैँसी पालन सुरु गरे। भैँसी फाम दर्ता गरेर उनले ४ वटा भैँसी थपे।

    ‘फर्ममा अहिले ५ वटा भैँसी छन्, श्रीमती र मैले मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘हामी आफैँ भैँसीका लागी घाँस काट्छौँ,मल फाल्छौँ र दूध पनि धुन्छौँ,सबै काम आफै गरिरहेका छौँ।’

    एउटा भैँसीको ९५ हजारका दरले उनले ४ वटा भैँसी किनेका छन्। ‘मुर्रा जातको भैँसी पालेका छौँ, यो भैँसीले लामो समय र बढी दूध दिन्छ। एउटा भैँसीले एक दिनमा १२÷१३ लिटर दूध दिन्छ,’उनले थपे,‘व्यवसायबाट निकै सन्तुष्ट छु, कतारको भन्दा बढी आम्दानी यहीँ हुदैँछ, विदेशमा १८ घण्टा दुःख गरेर मासिक ३५ हजारसम्म पनि कमाउन मुस्किल हुन्थ्यो, यहाँ ४ घण्टा मेहनत गरेर मासिक ५० हजार बढी आम्दानी गर्दै छु।’

    व्यवसाय सञ्चालन गर्दा वित्तीय संस्थाबाट ६ लाख ऋण निकालेका वीरेन्द्रले अहिले ऋण पनि चुक्ता गरी सकेका छन्। क्रमशः भैँसी थपेर व्यवसाय बढाउँदै जाने उनले बताए।

    उनले भैँसी पालनका लागि भजनी नगरपालिकाबाट एक लाख ६६ हजार रुपैयाँ अनुदान पाएका छन्। ‘त्यसले पनि केही सहज भयो,’उनले भने,‘लगत्तै २ वटा भैँसी थप्ने योजनामा छु। अव विदेश जाँदिन, स्वदेशमै काम गर्छु।’

    • ५० हजार कमाई
    • भैसिपालन
    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.