कञ्चनपुर – कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको बेतकोट नगरपालिका ९ स्थीत कृर्षि तालिमकेन्द्र परिसर भित्र लागु औषधको कारोबार गर्ने २ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट तथा मातहतबाट खटिएको टोलीले आइतबार बेतकोट नगरपालिका सुन्दरपुर बस्ने २५ वर्षीय गणेश विष्ट र सोहि ठाउँका २६ वर्षीय करन धामि पक्राउ परेका हुन्
उनीहरुको साथबाट २ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित उनिहरुलाई फक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता शिद्धराज न्यौपानेले बताए। उनीहरु माथि थप अनुसन्धान भइरहेको उनले बताए।