• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, भदौ ०१, २०७९ | Wednesday 17th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
  • ९ घण्टा अगाडि

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
  • १३ घण्टा अगाडि

सुनको मूल्य तोलामा ५ सयले घट्यो
  • १३ घण्टा अगाडि

बँदेलका लागि थापेको पासोमा चितुवा
  • १३ घण्टा अगाडि

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी
  • २ दिन अगाडि

कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
  • २ दिन अगाडि

स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म
  • २ दिन अगाडि

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • ४ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • ४ दिन अगाडि

Advertisement

प्रवासी युवाहरुद्धारा सुप समावेशी विद्यालयलाई खाद्य सामाग्री सहयोग

  •  संवाददाता
  • बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विदेशमा रहेका युवाहरुबाट संकलित रकमबाट खाद्य सामाग्री र शैक्षिक सामाग्री खरिद गरि कैलाली जिल्लाको अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालयलाई सहयोग गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका – ४ बास्कोटा निवासी सामाजसेवी डिबी मल्लको पहल र हाल कोरीयामा रहेका जोरायल गाउँपालिका – ३ सेगुनीका हर्क बहादुर मल्लको संयोजकत्वमा विदेशमा रहेका ११ जना युवाहरुले संकलन गरेको रकमबाट खाद्य सामाग्री र शैक्षिक सामाग्री खरिद गरि विद्यालयलाई सहयोग गरिएको हो । चामल ४ कट्टा, दाल १० किलोग्राम, तेल ८ लिटर लगायत सोडा साबुन नुन र स्टेसनरीका सामान वितरण गरिएको छ । उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गर्न समन्वय गरेका विनोद मल्लले २५ हजार रकम बराबरको सामग्री सहयोग गरिएको बताए ।

    उक्त सहयोग सामग्री विद्यालयका प्रधानाध्यापक देवी साउँदलाई हस्तान्तरण गरिएको हो ।

    सो रकम सहयोग गर्नेमा कामको सिलसिलामा बहराईन रहेका गोदावरी ४ का गणेश मल्ल , साउदीमा रहेका धनगढीका भरत बोहोरा ,साउदीमा रहेका मशुरीयाका मेलन कलेल र काठमाडौका शोमु मोक्ताङ रहेका छन् ।

    यस्तै दक्षीण कोरियामा काम गरिरहेका जोरायल गाउँपालिका वडा न ३ का हर्क बहादुर मल्ल , बर्दियाका रमेश थापा , खोटाङका सुदिप राई , कैलाली टिकापुरका कृष्ण कठरीया , कञ्चनपुर झलाईका हेमराज भट्ट र कैलालीकै अत्तरीयामा शेन बोहरा रहेका छन् ।

    • खाद्य सामाग्री सहयोग
    • प्रवासी युवा
    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
    खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन
    बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै
    • भर्खरै
    • चर्चित
    • १.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • २.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ३.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    • ४.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • ५.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ६.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • १.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • २.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ३.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ४.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ५.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ६.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ७.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ८.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ९.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • १०.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.