कांग्रेस दार्चुलाको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ। दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्डको पांगल हुँदै खलंगा आइरहेका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै नभई अमानवीय र आपत्तिजनक समेत भएको कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ। तुइनबाट महाकाली नदी तरिरहेका धामी भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा बेपत्ता भएका छन्।
दार्चुलाको घटनाको वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग
दार्चुलाको घटनाको वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु