• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ९ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ९ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

जेठ २१ गतेबाट गंगा दशहरा बेहडाबाबा मन्दिरमा मेला

  •  संवाददाता
  • आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी- धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्दै आएको छ।

    बेहडा बाबा मन्दिरमा गंगा दशहराका बेला ठूलो सङ्ख्यामा भारतबाट समेत श्रद्धालुहरु दर्शनका लागि पुग्ने गर्दछन्। यो वर्ष जेठ २१ गतेदेखि २५ गतेसम्म गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने बताइएको छ। गंगा दशहरा पूजा तथा धार्मिक मेला सफल रूपमा सञ्चालनका लागि बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समिति जुटेको छ। सेवा समितिका सचिव वीरेन्द्र चन्दको संयोजकमा खानेपानी तथा विधुत व्यवस्थापन समिति गठन गरिएको छ। यस्तै मन्दिर व्यवस्थापन समितिका सदस्य कृष्ण चन्द रानाको संयोजकमा मेस व्यवस्थापन समिति गठन गरिएको छ। मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नरेन्द्र शाहको संयोजकमा मन्दिर पूजा तथा लाइन व्यवस्थापन समिति गठन गरिएको छ।

    धनगढी उपमहानगरपालिका–१६ का अध्यक्ष रामलाल चौधरीको संयोजकमा अनुगमन तथा सुरक्षा व्यवस्थापन समिति गठन गरिएको छ। मन्दिर व्यवस्थापन समितिका सदस्य रमेशप्रसाद भट्टको संयोजकमा स्वयम् सेवक परिचालन समिति गठन गरिएको छ। मन्दिर व्यवस्थापन समितिका सदस्य तिलक बहादुर बोहराको संयोजकमा प्रचारप्रसार समिति गठन गरिएको छ।

    बैठकले गंगा दशहरा मेला २०८२ लाई सभ्य बनाउन चार किल्ला निर्धारण गरिएको छ। उत्तरमा इमली चोक (रामपुर) दक्षिणमा ब्युसाहा चोक तथा उर्मा जंगल, पूर्वमा कुण्डी टोल (घुरहा नदी) र पश्चिममा शिवगंगा नदी सीमा निर्धारण गरिएको छ। बैठकले तोकिएको चार किल्ला भित्र अस्थायी प्रकृतिका टहरामा माछा, मासु तथा मदिराजन्य पदार्थ विक्रि वितरणमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ। निर्णयको उलंघन गरेको पाइएमा व्यवसायीलाई १० हजारसहित सामान जफत र मेला क्षेत्रमा मादक पदार्थ तथा लागु औषध सेवन गरी झैझगा, होहल्ला गरेर माहोल बिथोल्ने क्रियाकलाप गर्नेलाई ५ हजार जरिवाना तोकिएको छ।

    मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष खेमबहादुर चन्दले गंगा दशहरा मेला–२०८२ लाई सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताएका छन्।

    आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.