निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक सञ्जालबाट हटाइएको छ।
जेनजी आन्दोलनकारीको हिंसात्मक बिद्रोहपछि उनी राजीनमा दिन बाध्य भएका थिए।
शुक्रबार अन्तरिम प्रधानमन्त्रीमा शुशीला कार्की नियुक्त भएसँगै आज फेसबुक र एक्सबाट ओलीको तस्बिर हटाइएको हो।


