• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

रेशम चौधरीले छोडे नाउपा, नयाँ दल घोषणा

  •  संवाददाता
  • आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठनको घोषणा गरेका छन् । उनले आफ्नो नयाँ दलको चुनाव चिह्न ‘पहचान’ हुने प्रस्ताव पनि गरेका छन् । एक भिडिओ सन्देशमार्फत चौधरीले आफू अब नाउपाबाट अलग भएको र नयाँ अभियानमा लाग्ने स्पष्ट पारेका हुन् ।

    चौधरीले आफ्नो राजनीतिक जीवनमा भोगेका तीतामीठा अनुभवहरू सार्वजनिक गर्दै हालको राजनीतिक परिदृश्यमा इर्ष्या र प्रतिशोधको भावना हावी भएको टिप्पणी गरे । उनले टिकापुर घटनामा आफू दोषी नभए पनि घर जलाइएको र यसलाई राजनीतिक प्रतिशोधको रुपमा लिएको बताए । उनले टिकापुर घटनामा ८ जनाले सहादत प्राप्त गरेको र आफूले जेल जीवन बिताएको उल्लेख गर्दै, यसपछि बालक सहित टेकबहादुरको शालिक बनाएको र अन्यको पनि निर्माण गरिने भविष्यमा बताए ।

    उनले तत्कालीन समयमा टिकापुरमा आफ्नै घर जलाइएको घटना र क्षतिपूर्ति वितरणमा भएको अनियमितताप्रति आक्रोश व्यक्त गरे । उनले ५० हजारको क्षति भएको दाबी गर्नेहरूले डेढ करोडसम्म क्षतिपूर्ति लिएको देखेको बताए । उनले वर्तमानमा देशमा राजनीतिक सुझबुझको कमी भएको र यसले समाजमा उच्छृङ्खलता बढाएको धारणा राखे ।

    चौधरीले देशको सर्वोच्च अदालत र सिंहदरबार जलाउने, निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले सुशीला कार्कीको नेतृत्वमा यस्ता तत्वहरूको छानबिन हुने आशा व्यक्त गरे । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, राज्य पुनर्संरचना र सिमाङ्कनमा परिवर्तन हुनुपर्ने र आफ्ना विरुद्धका मुद्दामा न्यायिक फैसला आउनुपर्ने तीन मुख्य माग अघि सारे ।

    चौधरीले आफ्नो जीवनको सुरुवात १५ वर्षको उमेरदेखि काठमाडौंमा मजदुरीबाट गरेको र रेडियो नेपालको सानो पोस्टदेखि तीनवटा रेडियो स्टेसन स्थापना गर्नेसम्मको यात्रा तय गरेको स्मरण गरे । उनले आफ्नो गीत(संगीतको कमाइ पसिनाको कमाइ भएको र आजसम्म फरक कमाइबाट नबाँचेको बताए ।

     

    चौधरीले नाउपाभित्रै आफूलाई साधारण सदस्यसमेत नमानिएको र कानुनी हैसियत नभएको अवस्था आएको भन्दै पार्टीबाट अलग हुने निर्णयमा पुगेको बताए । उनले नाउपाका केही नेताहरूलाई साढे तीन वर्षसम्म घरभाडा तिरेर पालेको र चुनावमा आफ्नो निजी सम्पत्ति बेचेर सहयोग गरेको तर जस नपाएको गुनासो गरे । ‘मलाई अब झगडा गर्नु छैन । कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो, कहिले संस्थापक केन्द्रीय सदस्यको रोइलो, म यो रोइलोबाट मुक्त हुन चाहन्छु,’ उनले भने ।

    चौधरीले आफूलाई ‘महाठग’ र ‘झूटा’ भन्ने कार्यकर्ताहरू नचाहिएको र यसअघिका आन्दोलनमा ‘राष्ट्रिय फटाहाहरू’ले ठगी गरेको आरोप लगाए । उनले अब ‘राष्ट्रिय फटाहाहरू’सँग कुनै सम्झौता नहुने स्पष्ट पारे ।

    चौधरीले टिकापुर आन्दोलन नमरेको र जनताको मनमा रहेको उल्लेख गर्दै, यो खरानीमुनि लुकेको आगो जस्तै रहेको बता ए। उनले देश र नेपाली जनताको पहिचान, परम्परा, भौगोलिक र सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादका लागि सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए । उनले चाँडै नै नाउपाका इमान्दार साथीहरू, संस्थापक केन्द्रीय सदस्यहरू र जनप्रतिनिधिहरूसँग बैठक आह्वान गर्ने र नयाँ दलको माध्यमबाट नयाँ नेपाल निर्माणको अभियानमा लाग्ने प्रतिज्ञा गरे । ‘मैले जे बोलेँ सत्य बोलेँ, जे गरेँ राम्रो गरेँ,’ भन्दै उनले आफ्नो भिडिओ सन्देशको अन्त्य गरे ।

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.