• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ९ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ९ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

`म शिक्षक बनु या गुरु´

  •  हरिश अटल
  • बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    समय बलवान हुन्छ भन्ने सुनेको मात्र थिए हो रहेछ । मन हावा जस्तै चञ्चल हुन्छ सुनेको थिए हो रहेछ । मानव को पार्थिक शरीर र आत्मा फरक हो भन्ने सुनेको छु , तर हो या होइन थाहा पाउन सकेको छैन म को हु अहँ आफैलाई चिनेकै छैन बालक वयस्क अथवा वृद्ध किनकि यो समयले मलाइ पल भरमै बालक पलभरमै वयस्क र पल भरमै वृद्ध बनाएर छोडिदिन्छ !
    प्रत्येक दिन सबैका खास हुन्छन् त्यस्तै मेरा खास भन्ने त केही हुंदैनन तर अघिल्लो दिनमा मेरो स्वास्थ्यमा आएको समस्याको कारण मेरो निद्राको समय तालिका खलबलिएछ क्यारे १० देखि ११ बजेको बिचमा सुती सक्ने मान्छे ११:४० गइसक्दा निदाउने तयारीमा ओछ्यानमा पल्टिए यसो मोबाइल खोले मेसेन्जरमा औला गयो मैले दैनिकी स्टोरीमा राखेको टिकटकमा धेरै टिप्पणी स्वरूप सन्देश आएका थिए सबै भन्दा माथि देखे सर हजुर आजभोलि कता पढाउनु हुन्छ ?                                                                                                   यसो हेरे १ /२ पटक पहिला पनि अलिअलि बोलचाल भएको रहेछ । मैले सहजै भने कैलाली तिर पढाउँछु ! फेरी केही संवाद चल्यो उहाँले सरकारी जागिर खरिदार सुब्बा अधिकृत स्थायी जागिर के हो ? कस्तो हो जागिरको बारेमा आफ्नो चासोका प्रश्नहरू सोध्नुभयो अनि मैले उत्तर दिँदै गए !
    केही बेरको संवाद पछि उहाँले सोध्नुभयो सर अधिकृत राम्रो कि प्राध्यापक ( लेक्चर ) ? आज म एउटा शिक्षक भएकै नाताले त होला यति धेरै प्रश्न उहाँले मलाई सोधिरहनु भएको थियो भने म जानी नजानी उत्तर फर्काउने कोसिस गरिरहेको थिए। मैले सन्देश फिर्ता गरे बाबु अब कुनै दिन फोन गर्नुहवस अनि सम्पूर्ण विषयमा कुरा गरौला है ! फेरी प्रश्न वाचक चिन्ह पठाउनु भयो र भन्नु भयो सर लेक्चरको जागिर पनि स्थायी हुन्छ र ? अनि यत्ति भनिदिनुन अधिकृत राम्रो कि लेक्चर ? मैले उत्तर पठाए बाबु अधिकृत र लेक्चर (शिक्षक ) दुई विषय एक आपसमा तुलना गर्न सकिने विषय होइनन् र कुरा टुङ्गाउन खोजे आज सम्झिनु भएको छ खुसी लाग्यो सम्झिनु भएको मा धन्यवाद अनि शुभरात्री !                                                                                                           तर उहाँले फेरी संवाद अगाडि बढाइ हाल्नु भयो सान्दर्भिक कुरा नै भएको हुनाले सिधै बिदा हुन पनि मनले मानेन ! उहाँले भन्नुभयो किन नसम्झनु हजुरलाई कसरी विर्षुला र सधैँ सम्झिरहने छु सर एकदमै नजिक को मान्छे जसरी भन्नु भयो ! होला उसो भए धन्यवाद छ है, मैले भने लेखेर भन्नु र सम्झिनु फरक विषय हुन म जिस्किए माया नगर्ने मान्छे ले के सम्झिनु के बिषर्नु ! छिटै सन्देश फिर्ता आयो किन नगर्नु धेरै माया गर्छु म अनि हजुरलाई माया नगर्ने यस्तो असम्भव पनि हुन सक्छ ।
    हाम्रो संवाद फेरी अगाडी बढ्‌यो मैले भने माया पनि त दुई प्रकारको हुन्छ, एउटी बाहिरी मनको देखाउवटि गर्ने माया अर्को भित्री हृदयको माया उहाँले भन्नुभयो हो सर तर भित्री हृदयको माया आमा-बाबा बाहेक अरूले पनि गर्छन् र? अझ आमा बाहेक हृदयी स्पर्शी माया कसैले गर्छ होला र ? आमालाई अरू सँग त कसरी तुलना गर्न सकिन्छ र फेरी उही कुरा हो हजुरको पुरानो प्रश्न निजामती अधिकृत राम्रो कि लेक्चर म अलिकति जिस्किए तर उहाँ अलिक भावुक भए झैँ लाग्थ्यो मैले भने संसारमा आमाबाबा जत्तिकै निस्वार्थ प्रेम भाव राख्ने अरू पनि हुन्छन् हुन त तर विरलै मात्रामा केही १/२ मान्छे मैले पनि भेटेको छु कुरा नसकिँदै उहाँको उत्तर आयो हजुरको श्रीमती ? मैले भने नाईनाई त्यो फेरी फरक विषय भयो ! आमा बुवा अनि श्रीमती बाहेक त कसले निस्वार्थ माया गर्ला र यो संसारमा बरु मलाई हेरे भैगो नि हजुरलाई निस्वार्थ आत्म हृदय देखी प्रेम गर्ने एउटा उदाहरण म छु ! जीवनकालमा आफ्नो यात्रामा तल्लीन रहँदा कोही न कोही आफूलाई निस्वार्थ सम्बन्ध राख्ने मान्छे भेटिन्छन त्यसमध्ये मैले पनि आमाबुवा बाहेक एउटा गुरु भेटेको थिए जो मैले चिनेको दिन देखि निस्वार्थ माया र सद्‌भाव राख्नु हुन्थ्यो तर गुमाई सकेको छु त्यो दिन चाहिँ साह्रै दुखी बनेको थिए थाहाँ भएन मेरा आश्रुधारा कसरी बगे-कति बगे ? आमाले काखमा राखेर आज त यस्तो गर्छस् भोलि म र तेरो बाबालाई केही भयो भने के गर्छस् भनेर सम्झाउँदा पनि मनले मानेको थिएन दुई चार दिन साह्रै गाह्रो परेको थियो हो त्यही थियो सायद आत्मीय प्रेम भनेर मैले भन्दै गर्दा एउटा उहाँ बाट कल्पना नै नगरेको लामो सन्देश प्राप्त भयो र आज मैले यो घटनालाई टिपोट गरी लेख्न बाध्य भए।
    एउटा मेरो घरको विच् धुरीमा पर्ने पिल्लर भाँचिएर गयो मेरा सपना हरू चुढेर लग्यो मेरा गन्तव्यका लागि तल्लीन पाइलाहरू टुटाएर लग्यो सधैँ आफ्नो सुरक्षा मात्र होइन हाम्रो परिवारको सुरक्षाको लागि मात्र होइन समाजकै सुरक्षाका लागि लागि हुनुपर्छ। प्रत्येक हप्तामा घर आउनु हुन्थ्यो आज त १ महिमा जाति भयो उतै अफिसमा बस्नुभएको होला तर कहिल्यै नफर्किने गरेर !                                                                                      सरकारी कार्यालयमा अधिकृत हुनुन्थ्यो छोडेर जानुभयो उहाँको सुन्दर घर थियो छोडेर जानुभयो हाम्रा सुरक्षाका लागि भनेर ल्याउनु भएका स्यानिटाइजर का बोतलहरू थिए छोडेर जानुभयो ! उहाँको प्रिय छोरा म थिए मलाई पनि छोडेर जानुभयो सर अब भन्नु मैले के गुमाए आत्म हृदयको प्रेम गर्ने मान्छे कि को गुमाए सर बाबाले मलाई छोडेर जानुभएको पनि १ महिना भन्दा बढी भइसक्यो !                                                                       बाबाको सपना ठुलो थियो म पनि कक्षामा सधैँ प्रथम हुन्थे त्यसैले सबै साथीहरूले भन्छन् विभिन्न +2 पछिका प्रवेश परीक्षामा विश्वस्त तिम्रो नाम निस्किन्छ विद्यालय परिवार सबै सबैले ठुलो आस राखेका छन उता परीक्षाको समय तालिका आइसक्यो मन विचलित हुन्छ मलाई थाहाँ छ मैले कति पढेको छु भन्ने के गर्ने होला यस्ता कुरा कसैलाई पनि सेयर गरेको छैन ।                                                                                                                          सबैले कन्फिडेन्स राख तिमी जे मा पनि सफल हुन्छौ भन्नुहुन्छ केही बाटो त हुनुपर्‍यो कन्फिडेन्स लेबल बढाउनलाई म के गर यसै समयमा हजुरको साह्रै धेरै याद आयो र बोलाएको हु यसरी बोलिदिनु भयो आभारी छु हजुर मेरो शिक्षक कदापि होइन हजुर मेरो गुरु हो जो सँग आज मैले यति धेरै कुरा सेयर गरे !                                                                                                           उहाँको यति लामो सन्देश पछि म निःशब्द भए केही सम्झाउने खालका शब्द भेटाउन सकिन र भने बाबु आज सुत्नु हवस् धेरै रात भइसक्यो अर्को पटक फोनमा कुरा गरौला आफ्नो सुरक्षा गर्नु सबै कुरा बिर्सेर नयाँ  बरु झन् आज बाट आफ्नो गुरु दाजु अथवा साथी जे सम्झिन्छौ तिम्रो सुख र दुखका सबै कुरा निर्धक्क सेयर गर्नु बाडेर रमाउला भनेर हामी छुटियौ तर मेरो मनमा कुरा खेलाई रहेको छ, म शिक्षक  बनूँ या गुरु !!
            (उहाँ मैले लगभग १ महिना जति अध्यापन गराएको एक विद्यालयको आफ्नो कक्षाको उत्कृष्ट छात्र हुनुहुन्थ्यो धेरै धेरै सम्झना न्यानो माया बाबु म तपाईँको साथमा सदैव रहनेछु यो आत्मा त नभनूँ पार्थिक शरीर जीवत रहे सम्म सल्लाह सुझाव र सुख सुख साट्न परे निर्धक्क बोलाऊ है।)

    • गुरु
    • विचार
    • शिक्षक
    • हरिश अटल
    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.