• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, असार ०५, २०८२ | Thursday 19th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • ७ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • ७ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • ७ दिन अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • १ हप्ता अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • १ हप्ता अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • १ हप्ता अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • १ हप्ता अगाडि

भैंसीको मासु चीनतर्फ निर्यातका लागि पूर्वतयारी हुँदै कहिलेदेखि हुन्छ निर्यात

  •  संवाददाता
  • सोमबार, माघ १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चार महिनाअघि नेपालबाट चीनतर्फ भैंसीको मासु निर्यात गर्न नेपाल र चीनबीच सहमति भएको थियो। गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा गएका बेला भैंसीको मासु चीनतर्फ निर्यात गर्न दुई देशबीच सहमति भएको थियो।

    चीनले नेपालबाट स्वास्थ्यवर्द्धक भैंसी तथा राँगाको मासु आयात गर्ने उद्देश्यले सहमति गरेको र निर्यातका लागि सरकारले पूर्वतयारी थालेको कृषि तथा पशुपक्षी मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटीले बताइन्।

    नेपालबाट भैंसी तथा राँगाको मासु आयात गर्न चीन सकारात्मक देखिएसँगै स्थानीय तह, निजी क्षेत्रसँग पूर्वतयारी गर्न समन्वय गरिरहेको उनको भनाइ छ। दुई साताअघि चीनले रिस्क एसिस्टमेन्ट प्रश्नावली पठाएको र मन्त्रालयले उक्त प्रश्नवलीको जवाफसमेत पठाइसकेको सिवाकोटीले जानकारी दिइन्।

    ‘चीन सरकारले रिस्क एसिस्टमेन्ट भनेर निकै लामो प्रश्नावली पठाएको थियो। प्रश्न कति थियो भनेर थाहा भएन तर स्वस्थवर्द्धक मासु आयातका प्रश्नहरु पठाएको थियो। यताबाट जवाफ पठाइसकेका छौं। ती जवाफहरु चीनको माग अनुकूल भएमा स्वीकृति दिन्छ। त्यसपछि छिट्टै निर्यात सुरु गर्ने छौं,’ उनले भनिन्।

    चीनले अरू विभिन्न देशबाट मासु आयात गरिरहेको छ। फेरि नेपालबाट निर्यात गर्नुको कारण मानव स्वास्थ्यको कुरा जोडिएको उनको भनाइ छ। ‘चीनले अहिले भैंसी अथवा राँगाको स्वास्थ्य, कस्तो खोप प्रयोग गरिएको छ, कस्तो औषधि उपचार, पशुपालनको शैली लगायतको बारेमा प्रश्न पठाएको थियो। हाम्रो जवाफमा सबै ठीक लाग्यो भने चीनले मासु आयात सुरु गर्छ। फेब्रुअरीसम्ममा चीनले सकारात्मक प्रतिक्रिया दिए यसैवर्ष निर्यात सुरु गर्न सकिन्छ,’ शिवाकोटीले भनिन्।

    कुनै एउटा निश्चित क्षेत्रलाई पशुरोगमुक्त क्षेत्र घोषणा गरेर सोही क्षेत्रबाट मात्रै मासु निर्यात गरिने उनको भनाइ छ। जसका लागि सरकारले पशुमा नियमित खोप लगाउने, क्वारेन्टाइन क्षेत्र निर्धारण गर्ने र रोग मुक्त क्षेत्र निर्माण गर्ने तयारीमा रहेको उनी बताउँछिन्।

    ‘तत्काल रोगमुक्त क्षेत्र सञ्चालन गरेर भैंसी तथा राँगाको उत्पादन बढाउने तयारी पनि रहेको छ। चीनको मागअनुसार क्षमता पनि बढाउन सकिन्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्ने भैंसी पालन जोनलाई पनि यस योजनामा समावेश गर्ने तयारी भइरहेको छ।

    • भैंसीको मासु चीनतर्फ निर्यात
    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.