• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २२ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

सिसिएस प्लसटु अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता धनगढीमा शुरु

  •  संवाददाता
  • सोमबार, माघ १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढीको क्रेसेन्ट सिटि स्कुलद्वारा आयोजित प्रतियोगिता अन्तर्गत आज पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । धनगढी रगंशालामा भएको पहिलो खेलमा सिसिएस बी ले ग्यालेक्सी सेकेन्ड्री स्कुललाई १–० गोल अन्तरले पराजित गर्यो । ग्यालेक्सी सेकेन्ड्री स्कुल प्रतियोगिताबाट बाहिरिए संगै सिसिएस ले क्वाटर फाइनल प्रवेश गरेको छ ।

    आजै भएको दोश्रो खेलमा कोभिदा इन्टरनेश्नल स्कुल र वेस्टर्न क्रिस्टल एकेडेमी बिच प्रतिस्प्रधा भएको छ । दोश्रो खेलमा कोभिदा इन्टरनेस्नल स्कुल वेस्टर्न क्रिस्टल एकेडेमी संग ३–२ गोल अन्तरले पराजित भयो । यो संगै वेस्टर्न क्रिस्टल एकेडेमी प्रतियोगिताको क्याटर फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगर्त आजै भएको तेश्रो खेलमा धनगढी स्थित त्रिनगर माध्यमिक बिद्यालयले अत्तरियाको सत्यवती एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । तेश्रो खेल अन्तर्गत सत्यवती एकेडेमी पराजित भएसंगै त्रिनगर माध्यमिक बिद्यालयपनि क्वाटर फाइनल प्रवेश गरेको हो ।

    प्रतियोगिताको चौथो खेल अत्तरियाको लोटस आई बोर्डिङ स्कुल र धनगढीको एक्सिस बिद्याश्रम बिच भएको छ । चौथो खेलमा अत्तरियाको लोटस आई बोर्डिङ स्कुलले धनगढीको एक्सिस बिद्याश्रमलाई २–० गोल अन्तरले पराजित गरेको छ । एक्सिसको पराजय संगै खेलबाट बाहिरिएको छ, भने लोटस आई बोर्डिङ स्कुल क्वाटर फाइनल प्रवेश गरेको छ ।

    भोली हुने पहिलो खेलमा नास्ट एकेडेमी र धनगढी मोडेल माध्यमिक बिद्यालय भिड्ने छन् । यस्तै सुदुरपश्चिमाञ्चल एकेडेमी र होलिल्याण्ड बोर्डिङ स्कुल बिच दोश्रो खेल हुने छ, भने तेश्रो खेल अन्तर्गत ऐश्वर्या बिद्या निकेतन र सरस्वती माध्यमिक बिद्यालय भिड्ने छन् । अन्तिम चौथो खेलमा सिसिएस ए र एलाइन्स इन्टरनेश्नल स्कुल बिच प्रतिस्प्रधा हुने छ ।

    १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागितो छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए ।प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.