• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

खराब भन्दा कम खराबलाई रोज्नु नै प्राकृतिक चेतना हो

  •  मिनराज बडु
  • मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    निर्वाचनमा पटकपटक परिणाम हेर्दा जनताले कांग्रेस एमाले को बिकल्प खोजेका छैनन् भन्ने हुँदै होईन। बरु विकल्पमा आउँछु भन्नेहरुलाई बिश्वास नगरेका मात्रै हुन।किनभने कांग्रेस – एमाले को विकल्प खोज्नेहरु संग विश्वासिलो निति कार्यक्रम धर्यता सहनशीलता भन्दा पनि पुराना लाई देखाइ दिने पुराना बाट अवसर प्राप्त नगरेर बन्चित रहेका आ -आफ्ना नातागोता श्रीमती र छोराछोरी को निमित्त राजनीति गर्ने मुल नेतृत्व बाट नेपाली जनता विश्वस्त नभएको मात्र हो । वास्तवमा नेपालको परिप्रेक्ष्यमा कांग्रेस – एमाले लाई नियन्त्रण र सन्तुलनमा राख्न पनि देशमा भरपर्दो समाजवादी शक्ति चाहिएको छ।

    अन्यथा अहिेलेका मुख्य प्रतिस्पर्धी दल एमाले र कांग्रेस को झन बढी घमण्ड र अराजकता बढदै जान सक्छ। यी ठूलादलका अहिले भई राखेका पात्राहरुमा परिबर्तन गरेर युरोपियानहरुले जस्तै योग्य युवा पंक्तीलाई राज्यसत्ताको बागडोर सम्हाल्ने अग्रभागमा ल्याउन अभ्यास गर्नपनि जरुरी छ। बिकल्प बन्ने सपना देखेकाले पनि भई राखेका भन्दा फरक सक्षम र इमान्दार भएको पुष्टी गर्न आफुलाई परीक्षामा खरो रुपमा उतार्न आवश्यक छ। बिकल्प बोलेर होइन, ब्यवहारले मात्र बन्न सकिन्छ भन्ने पुष्टि यूवा नेता-कार्यकर्ता ले पनि गर्न सक्नुपर्छ त्यो हामीले गर्न सकेनौं र सकिरहेका छैनौं ।

    बिहानीले दिउँसोको संकेत गर्छ भने झैं आफ्नै साथी सहयोद्वा संग मिल्न अथवा मिलाएर लैजान नसक्नेहरुले देशलाइ नै समृद्ध बनाउने नेतृत्व गर्न सक्छन भन्ने बिश्वास जनताले नगर्नु स्वभाविक हो। यति छर्लङ्ग हुदाहुदै पनि हामीले पटकपटक बुर्जुवा नेतृत्वको अहंकारको शिकार हुनु अथवा नयाँ स्टंटको मजदुर हुनु भविस्यको लागि झनै खतराको संकेत हुनेछ ।

    त्यसैले देश बनाउँछु भन्नेहरुले पहिले छाती फराकिलो पारेर आफनो दललाई नमुना बनाएर प्रमाणित गर्न सक्नुपर्छ। र सिक्नुपर्ने हुन्छ। आजभन्दा ७ वर्ष अगाडि मात्र स्थापना भएको लिवर्टी पार्टी दक्षिण कोरियामा ठुला दल भित्र पर्द्छ उसको सदस्य संख्या ३.८ मिलियन रहेको छ ।
    यस्तै सन २०१६ मात्र स्थापना भएको ला रिपब्कन मरिचे पार्टीको अध्यक्ष एमुनायल मार्को अहिले फ्रान्स का २५औं राष्ट्रपति छन ।
    ४ वर्ष अगाडि मात्र राजनीतिमा आएका भ्वादमिर जिलेस्कि अहिले यूक्रीनका राष्ट्रपति छन ।
    १० वर्ष अगाडि मात्र स्थापना भएको इजिप्ट को इजिप्सियान दल अहिले इजिप्ट को सबैभन्दा ठुलो दल बनेको छ ।
    ११ वर्ष अगाडि स्थापना भएको ब्राजिल सोसियल डेमोक्रेटिक पार्टी आदि आदि सबै जनताको बिचमा स्थापित भइरहेका छन ।

    माथी उल्लेखित बिबिध देशमा उदाएका बैकल्पिक दलको साझा आधार हो ती दलका नेतृत्वको ब्यक्तित्व र ब्यवहार। तसर्थ अहिलेको जनता अथवा मतदाताले बोलीमा शैक्षिक प्रमाणपत्रमा अथवा चक्लेट स्टंटमा होइन ब्यवहारमा बिश्वास गर्छ भन्ने तथ्यलाई अंगिकार नगरी अरुको कमजोरीलाई बेचेर बिकल्प बन्छु भन्ने पुरातन शैलीलाई नसच्याएसम्म नेपाली जनताले चुन्ने भनेको खराब मध्यको कम खरावलाई नै हो।

    लेखक मिनराज बडु ( राजनीतिक समिति सदस्य नेसपा केन्द्रिय समिति )

    मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.