• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २१ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २१ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

चुरे गाउँपालिकाद्वारा बाढी पहिरो पीडितलाई सोलार र त्रिपाल वितरण

  •  संवाददाता
  • शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी,१४ असार- कैलालीको चुरे गाउँपालिकाले बाढी–पहिरो पीडितहरूलाई सोलार र त्रिपाल वितरण गरेको छ। पालिकाले गाउँपालिका क्षेत्रमा रहेका बाढीपिडितहरुलाई २० वटा सोलार र ५२ थान त्रिपाल वितरण गरेको हो। गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले पालिकाको–४ नम्बर वडा बालुवागडामा रहेका २५ परिवारलाई त्रिपाल र पनेरुगडाका २० परिवारलाई सोलार,२७ परिवारलाई त्रिपाल वितरण गरेको बताए ।

    ‘बर्सातको समय सुरु भयो । उहाँहरूलाई बस्न खान नै समस्या भएको छ । केही राहत होस भन्ने उद्देश्यले हामीले सोलार त्रिपाल वितरण गरेका हौँ,‘गाउँपालिका अध्यक्ष बोगटीले भने ।

    वृक्षारोपण र तार–बार गर्ने नाममा सब डिभिजनले जङ्गलमा बसेका बिचल्ली गरेपछि चरम समस्यामा रहेका बाढी पहिरो पीडितहरूको सहजताका लागी सामाग्री वितरण गरीएको बोगटीको भनाई छ ।

    ‘विगत ४÷५ वर्ष देखी पालमुनि अँध्यारोमा बस्दै आएका पहिरोपिडितहरु छन’ उनले भने ‘ गत वर्ष पनि उहाँहरूलाई सोलार र त्रिपाल वितरण गरेका थियौँ । आवश्यकता हेरेर अहिले पनि केही परिवारलाई वितरण गरेका हौँ । राहत सामाग्री वितरण भन्दा पनि दीर्घकालीन समस्या समाधानमा हाम्रो मुख्य ध्यान छ,’बोगटीले भने ।

    अँध्यारोमा पालमुनि रात–दिन काटिरहेको बाढी पहिरो पीडितहरू सोलार र त्रिपाल पाएपछि हर्षित भएका छन्। ‘बस्ने बास छैन खाने गाँस छैन । खुल्ला आकाशमुनि अध्योरोमा बस्न बाध्य थियौँ । गाउँपालिका अध्यक्ष चक्र बोगटीले त्रिपाल र सोलार दिनुभयो निकै खुशीछौँ,’पनेरुगडाकी वासुदेवी कार्कीले भनिन् ।

    पिउने पानीको समेत हाहाकार छ । ६ सात वर्ष बसेको ठाउँ पनि वनका कर्मचारीले लगे । चुरे गाउँपालिकाले बेला बेलामा राहत सामाग्री बाढी रहेको छ । त्रिपाल र सोलार त पायौँ खानका लागी अन्नको पनि व्यवस्था भइदिए झन् खुसिहुन्थ्यौँ,’पनेरुगडाकी टिकादेवी बुढाले भनिन् ।

    तत्कालका लागी राहत सामाग्री पाएकोमा खुसी व्यक्त गर्दै बाढी पहिरो पीडितहरूले आफूहरूको दीर्घकालीन समस्या समाधानको माग गरे । ‘त्रिपाल पाउँदा खुशीछौँ तर हाम्रा आवश्यकता यतीले मात्रै पुग्दैन समस्या समाधानका लागी स्थानीय,प्रदेश र सङ्घीय सरकार समक्ष आग्रह गरीरहेकाछौँ,’बालुवागडाका शेर बहादुर धामीले भने ।

    चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी र वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र बहादुर लामिछाने मगरले बाढी–पहिरोलाई संयुक्तरुपमा त्रिपाल र सोलार वितरण गरेका हुन् ।

    शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.