• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, असोज १०, २०८० | Wednesday 27th September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
  • २ दिन अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
  • २ दिन अगाडि

धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
  • २ दिन अगाडि

१३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत
  • २ दिन अगाडि

काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
  • २ दिन अगाडि

चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना
  • ३ दिन अगाडि

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ५ दिन अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • ६ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • ६ दिन अगाडि

सशस्त्रले थाल्यो कालापानी क्षेत्रमा नियमित गस्ती

  •  संवाददाता
  • सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दार्चुला-लिपुखोलापारि भारतीय, वारि नेपाली सुरक्षाकर्मीले  उपल्लो दार्चुलाको अतिक्रमित भूमि कालापानी क्षेत्रमा  नियमित गस्ती गर्न थालेको छ । चिसो कम भएसँगै सशस्त्रको ५० नम्बर गुल्मले सो क्षेत्रमा गस्ती सुरु गरेको हो । ५० नम्बर गुल्म प्रमुख धीरेन्द्र शाहको नेतृत्वमा शनिबारबाट कौवा र कालापानी क्षेत्रमा गस्ती सुरु भएको हो । शनिबार सशस्त्र प्रहरीको टोलीसँगै स्थानीय जनप्रतिनिधिसमेत सहभागी रहेको व्यास गाउँपालिका– १ का वडाध्यक्ष अशोक बोहराले जानकारी दिए ।

    उच्च हिमाली क्षेत्र भएकाले हिउँदमा जमेको हिउँ पग्लिएपछि भारतीय सुरक्षाकर्मीले पनि गस्ती सुरु गरेको छ । भारतीय सुरक्षाकर्मीले लिपुखोलापारिको गुञ्जी, कालापानी क्षेत्रमा र नेपालको सशस्त्र प्रहरीले वारि रहेको कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो ।

    ‘कालापानीभन्दा तीन सय मिटरनजिकसम्ममा हाम्रोे गस्ती हुन्छ,’ गस्तीमा संलग्न एक प्रहरीले भने, ‘नियमित गस्तीकै रूपमा शनिबार पनि भारतीय सुरक्षा पोस्टनजिकै गस्ती गरिएको हो ।’ छाङरुमा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुईपटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नं. १ स्थित तिंकर क्षेत्रमा साता वा दुई सातामा एकपटक गस्ती गर्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ । सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो । छाङरुमा गुल्म बनाएर बसेको सशस्त्रको टोलीले हिउँ पग्लिएपछि केही साताअघिबाट भारत र चीनसँग जोडिएको नेपाली भूभागमा गस्ती सुरु गरेको हो ।

    एक वर्षअघि व्यास गाउँपालिका– १ छाङरुमा सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बिओपी स्थापना भएको थियो । त्यसलगत्तै बिओपीलाई ५० नं. गुल्ममा परिणत गरिएको हो । छाङरुपछि कालापानीसँग आमनेसामने हुने गरी दुई किलोमिटर दक्षिण–पश्चिमतर्फ अर्को बिओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरी बल दार्चुलाका एसपी नरेन्द्र बमले जानकारी दिए । ‘स्थानीयको नाममा रहेको जग्गा नामसारीको प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘छाङरुमा सशस्त्र प्रहरी गुल्मका लागि बनिरहेको भवन निर्माण भएलगत्तै कौवा क्षेत्रमा बिओपी स्थापना गर्ने तयारी छ ।’

    करिब १० करोडको लागतमा छाङरुमा सशस्त्र प्रहरीको ४२ कोठे अत्याधुनिक भवन निर्माण हुँदै छ । चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी निर्माण भइरहेको उक्त भवनको काम गत मंसिरमा हिमपात भएपछि ठप्प भएको थियो । त्यसपछि गत चैतबाट पुनः निर्माण सुरु भए पनि कोरोना महामारीका कारण काम केही प्रभावित भएको निर्माणमा संलग्न ठेकेदार कम्पनी ग्वाल्लेक निर्माण सेवाले जनाएको छ ।

    • कालापानी
    • गस्ती
    सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
    सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
    धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • २.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ३.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ४.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ५.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ६.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ७.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • ८.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ९.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • १०.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.