• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

डोटी अस्पताललाई २२ सिलिन्डर अक्सिजन हस्तान्तरण

  •  संवाददाता
  • सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डोटी-नेपाली काँग्रेस डोटीका कोभिड सूचना संयोजक जित बहादुर खड्काको पहलमा २२ सिलिन्डर अक्सिजन भित्रिएको छ ।बोल्या थलीसँगको समन्वयमा जिल्ला अस्पतालका १७ ठुला र पाँच साना गरी २२ वटा सिलिन्डर भरेर अस्पताललाई उपलब्ध गराइएको हो ।

    नेपाली काँग्रेस डोटीका जिल्ला सदस्य समेत रहेका खड्काले जिल्लामा अक्सिजनको चरम अभाव भएका बेला जिल्ला अस्पतालसँग भएका खाली सिलिन्डर लगेर नेपालगन्जबाट अक्सिजन भनेर ल्याएका हुन् ।

    खड्काले सोमबार जिल्ला अस्पताललाई भरिएका सिलिन्डरहरू हस्तान्तरण गरेका छन् । बोल्या थलीले अक्सिजन भरेर जिल्ला सम्मको ढुवानी खर्च समेत बेहोरेको छ । कोरोना महामारीका कारण बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउन थालेपछि अभियानको थालनी गरिएको संयोजक खड्काले बताए ।

    अस्पतालसँग भएका सिलिन्डरहरू खाली भए पछि भर्न समस्या भएको र अस्पतालमा अक्सिजन अभाव भएको जिल्ला अस्पतालले जनाएको छ । संयोजक खड्काले भरेर ल्याएका सिलिन्डरले राहत भए पनि अझै अक्सिजन अभाव रहेको जिल्ला अस्पतालका डाक्टर कृष्णराज जोशीले बताए ।

    ‘जिल्लामा अक्सिजनको अभाव छ बिरामीहरू अक्सिजन लेबल एकदमै कम भए पछि आउने गरेका छन् डाक्टर जोशीले, भने,’त्यस्तो अवस्थाका बिरामीहरूलाई प्रति घण्टा १० लिटर सम्म अक्सिजन आवश्यक पर्न जान्छ । दिनमा एक जना बिरामीलाई १५ वटा जटी सिलिन्डर आवश्यक पर्न जान्छ । अक्सिजन अभावका कारण रेफर गर्नु पर्ने अवस्था छ ।’

    सुदूरपश्चिममा कोरोना बिरामीहरूले अक्सिजन अभावका कारण ज्यान गुमाउन थालेपछि बोल्या थलीले सुदूरपश्चिम भरी प्राणका लागि वायु अभियानको थालनी गरेको छ । थलीले विभिन्न व्यक्तिहरूको सहयोगमा, फण्ट र सिलिन्डर सङ्कलन गर्दै अक्सिजनसँगै स्वास्थ्य सामग्री वितरण गर्दै आएको बोल्या थलि डोटीका उप संयोजक डिल्लीराज जोशीले बताए ।

    • अक्सिजन
    • डोटी
    सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.