• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १३ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

कस्तो छ तपाईँको आज

  •  संवाददाता
  • मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं– आज २०८१ साउन २९ गते मंगलवार, तद्अनुसार १३ अगष्ट २०२४ । आज साउन शुक्ल अष्टमी, ब्रह्म बव विशाखा, सूर्योदय बिहानः ०५ः३३ बजे, सूर्यास्त साँझः १८ः४३ बजे ।

    आजको राशिफलमेष
    अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो

    कुनै प्रभावशाली व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थ दर्शन हुनसक्छ । विवेकको प्रयोग गर्दा लाभ हुनेछ ।

    वृष
    ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

    स्वास्थ्य कमजोर रहने छ । चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ । पारिवारिक सहयोग पाइने छ ।

    मिथुन
    का, की, कू, घ, ङ, छ, के, को, ह

    घर–परिवारको चिन्ता रहने छ । वरिष्ठ व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । घर–परिवारमा प्रसन्नता रहने छ ।

    कर्कट
    ही, हू, हे, हो, डा, डी, डू, डे, डो

    लेन–देनमा हतार नगर्नु होला । घर–जग्गा सम्बन्धि सम्झौताबाट लाभ मिल्ने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । आम्दानीमा वृद्धि हुनेछ ।

    सिंह
    मा, मी, मू, मे, मो, टा, टी, टू, टे

    रचनात्मक कार्य सफल रहने छ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । प्रसन्नता रहने छ ।

    कन्या
    ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

    मेहनत बढी हुनेछ । स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनु होला ।

    तुला
    रा, री, रू, रे, रो, ता, ती, तू, ते

    सामाजिक कार्यमा मन लाग्ने छ । मान–सम्मान पाइने छ । मनोरञ्जक यात्रा हुनसक्छ ।

    वृश्चिक
    तो, ना, नी, नू, ने, नो, या, यी, यू

    उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै नयाँ तथा ठूलो काम गर्ने योजना बन्ने छ । लाभमा वृद्धि हुनेछ ।

    धनु
    ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

    यात्रा मनोरञ्जक रहने छ । उपहार प्राप्तिको सम्भावना छ । नयाँ साथीहरु बन्ने छन् ।

    मकर
    भो, जा, जी, खी, खू, खे, खो, गा, गी

    अनावश्यक जोखिम नलिनु होला । स्वास्थ्यलाई प्रा‍थमिकता दिनु होला । महत्वपूर्ण निर्णय लिने समय होइन ।

    कुम्भ
    गू, गे, गो, सा, सी, सू, से, सो, दा

    मनोरञ्जक यात्राको योजना बन्ने छ । आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । भाग्यको साथ पाइने छ ।

    मीन
    दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

    घर–परिवारसंग आराम तथा मनोरञ्जनसहित समय व्यतीत हुनेछ । मान–सम्मान पाइने छ । साथीहरुको सहयोप प्राप्त हुनेछ ।

    मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.