• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, कार्तिक ३०, २०८२ | Saturday 15th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ४ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ४ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • ४ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

अछाममा मुक्तक प्रतिष्ठान गठन

  •  संवाददाता
  • मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अछाममा मुक्तक प्रतिष्ठानको जिल्ला कार्यसमिति गठन गरिएको छ । अनिल भण्डारी उदाशको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
    यस्तै समितिमा ३ जना साहित्यकारलाई सल्लाहकारको रूपमा राखिएको छ ।

    साहित्यबाट समाज परिवर्तनका कार्य गर्ने र साहित्य विषयमा रुची भएका स्रष्टालाई एक ठाउँमा जोड्ने उदेश्यले मुक्तक प्रतिष्ठान गठन गरिएको अध्यक्ष अनिल भण्डारी उदाशले बताउनुभयो ।
    मुक्तकलाई पछिल्लो पुस्ताका मानिसले साहित्यकै सर्वाधिक रुचाइएको विधाको रूपमा लिने गरेका छन ।

    साहित्यमा सक्रिय रूपमा लागेका स्रष्टाका अनुभव आदानप्रदान तथा नयाँ पुस्तामा जोडिनु भएका स्रष्टाको सम्मान गर्ने प्रतिष्ठानको मुख्य उदेश्य रहको छ ।
    विभिन्न अनलाइन मीडिया , रेडियो र अन्य विभिन्न प्ल्याटफर्मसंग सहकार्य गर्दै अगाडि बढ्ने मुक्तक प्रतिष्ठान अछामले जनाएको छ

    उसो त मुक्तक साहित्यकै सर्वाधिक रुचाइएको विधा पनि हो । जानेको सिकाउने नजानेको सिक्ने उद्देश्य लिएर प्रतिष्ठान गठन गरिएको अध्यक्ष भण्डारीले बताउनु भएको छ ।

    पछिल्लो समय साहित्यको एउटा लोकप्रिय बिधा मुक्तकमा दखल राख्ने व्यक्तिहरु अछाममा धेरै भएको र मुक्तकको विकास गर्दै अछामलाई परिचित गराउने मुख्य उद्देश्य लिएर समेत प्रतिष्ठान खोलिएको सदस्य बिकास ठकुल्ला विवसले बताउनु भएको छ

    आपसी समझदारी , एक अर्काको कुरा सुनेर आउने दिनमा सकारात्मक पक्षहरुलाई ध्यानमा राखी अगाडि बढ्ने समेत बताउनु भएको छ। विभिन्न अनलाइन मीडिया , रेडियो र अन्य विभिन्न प्ल्याटफर्मसंग सहकार्य गर्दै अगाडि बढ्ने उहाँले
    बताउनु भएको छ।

     

    मुक्तक प्रतिष्ठानका पदाधिकारीहरु
    अध्यक्ष स्( अनिल भण्डारी उदाश
    उपाध्यक्ष स्( जीवन जैशी
    महासचिव स्( गोकुल खाती सरल
    सचिव स्( खेमराज धामी अविरल
    कोषाध्यक्ष स्( मनोज खत्री

    मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.