• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ४ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

नोभा अस्पतालका स्वास्थ्यकर्मी सम्मानित

  •  संवाददाता
  • शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्वास्थ्यकर्मी सम्मानित
    धनगढी ।
    धनगढी स्थित नोभा अस्पतालका स्वास्थ्यकर्मी सम्मानित भएका छन् । उत्कृष्ट सेवा प्रदान गरेको भन्दै कैलालीको गोदावरी नगरपालिका २ का जगवीर थापाले उक्त अस्पतालका ४ जना डाक्टर सहित स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरेका हुन । थापाका बुवा चन्द्र बहादुर थापा डायरियाका बिरामी, वैशाख ११ गते स्वास्थ्यमा केही समस्या देखियो । कोभिड१९ को त्रास थियो । सुरुमा त परिवारले अस्पताल लैजान मानेनन् । त्यसपछि १३ गते उपचारका लागी धनगढी स्थित नोभा अस्पताल लगे । सामान्य उपचार पश्चात् १४ गते अस्पतालले डिस्चार्ज गर्यो । २४ गते अक्सिजन लेभल कम भयो स्वास्थ्यमा एकाएक समस्या देखिएपछि फेरी उनलाई नोभा अस्पताल लगियो । चेकजाँच गराउँदा कोरोना भाइरस पोजेटिभ आयो । परिवारका सदस्य आत्तिए । तर चिकित्सकको राम्रो परामर्श र उपचारले उनले कोरोनालाई परास्त गरे । कोभिड१९ जितेका चन्द्र बहादुर थापा फेरी अर्को समस्यामा परे । उनलाई जेठ २ गते ह्रद घात भयो । यसबाट परिवारका सदस्य झनै आत्तिए । सुरुमा डायरियाका बिरामी उनी त्यसपछि कोरोना सङ्क्रमण र ह्रद घातले गर्दा परिवारका सदस्यमा डर, त्रास र चिन्ताले सताइरहेको थियो । नोभा अस्पताल चिकित्सक उनी र उनको परिवारका लागी भागवान् नै भएर प्रकट भए । डा। रामचन्द्र पौड्याल र उनको टिम दिनरात उनको उपचारमा खटियो । उत्कृष्ट सेवा पश्चात् अहिले जगवीर थापाका बुवा चन्द्र बहादुर थापा खतराबाट मुक्त छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । ‘बुवा पहिले देखिनै डायरियाका बिरामी हुनुहुन्थ्यो, वैशाख ११ गते स्वास्थ्यमा समस्या देखिएपछि नोभा अस्पताल लग्यौँ, चेकजाँच गर्दा कोरोना देखियो, ‘थापाले भने ।’ केहि दिनको अस्पताल बसाइपश्चात् बुवा कोरोना मुक्त हुनु भयो ।’ तर जेठ २ गते बुवालाई ह्रद घात भयो । हामी सबै आत्तियौँ, तर डाक्टर रामचन्द्र पौड्याल र उनको टिमले हामीलाई परामर्श गर्नुभयो, बुवाको राम्रोसँग उपचार गर्नुभयो, अहिले बुवाको स्वास्थ्य ठिक छ ।’कोभिडको बेला दिनरात नभनी आफ्नो काममा तल्लीन स्वास्थ्यकर्मीलाई हौसला स्वरूप सम्मान गरेको उनले बताए ।

    • नोभा
    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.