• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १३ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

सेवाग्राहीलाई सास्ती जनप्रतिनिधी र कर्मचारीलाई मस्ती भएपछि पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी

  •  राज बोगटी
  • आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डोटी-नेकपा एमालेले डोटीको पूर्वीचौकी गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।
    गाउँपालिकाले जनतालाई सरल र सहज रुपमा सेवा दिनको सट्टा स्वेच्छाचारी गतिविधिहरु सञ्चालन गरिरहेको भन्दै आईतवार एमालेको पूर्वीचौकी गाउँ कमिटीले तालाबन्दी गरेको हो ।
    स्वेच्छाचारी गतिबिधिहरु ७२ घण्टाभित्र सच्याउन माग गर्दै कात्तिक २० गते ध्यानाकर्षण पत्र बुझाएको एमालेले गाउँपालिकाले सो अवधिमा कुनै सुधार नगरेका कारण तालावन्दी गर्न बाध्य भएको जनाएको छ ।

    एमाले गाउँ कमिटीका अध्यक्ष टेकवहादुर बोगटीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा तालावन्दी गर्नु पर्ने पाँच कारणहरु उल्लेख गरिएको छ ।
    ‘भूकम्प गएको २ वर्ष बितिसक्दा पनि यस पूर्वीचौकी गाउँपालिका कार्यालयले अहिलेसम्म भूकम्प पीडितहरुलाई राहात र पुनस्र्थापनामा चासो दिनुको सट्टा बिलासिताका लागि उल्टै गाडी खरीद गर्ने निर्णय गरिएको’ बिज्ञप्तीमा भनिएको छ ‘विकासे बजेटलाई कटौती गरी अनावश्यक रुपमा कार्यकर्ताहरुलाई कर्मचारीको रुपमा भर्ति गरि गाउँपालिकालाई भर्ति केन्द्र वनाएको ।’

    गाउँपालिकाभित्रका शिक्षकहरुलाई शिक्षक दरवन्दी तथा बिद्यालय सम्वन्धी कार्यबिधि, २०८० विपरित समायोजन गरेको, गाउँपालिको केन्द्र्रमा रहेको १० शैयाको अस्पताल संचालनमा ल्याउन नसकेको र कृषि, स्वास्थ्य तथा पशु स्वास्थ्य जस्ता संवेदनशील संस्थाहरुमा आवश्यक औषधी, सामग्री तथा बिउबिजनको व्यवस्था नगरिएकोको कारण तालावन्दी गर्न वाध्य भएको बिज्ञप्तीमा उल्लेख छ ।

    कार्यालयमा तालाबन्दी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठले बताए ।सोमवार दुवै पक्षहरुबीच छलफल गरी सहमतिमा ताला खोल्ने प्रयास गरिने उनको भनाई छ ।
    यस्तो छ विज्ञप्ती

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.