• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, चैत ०९, २०७९ | Thursday 23rd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

सुदूरपश्‍चिममा कोरोेना : बैशाखमा ३३ र जेठमा ४२ प्रतिशतमा संक्रमण

  •  संवाददाता
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार वैशाखको तुलनामा प्रदेशमा जेठको पहिलो सातामा संक्रमण दर झनै उच्च देखिएको हो ।

    जेठको ८ दिनमा पीसीआर र एन्टिजेन विधिमार्फत प्रदेशका १५ हजार ९१४ को कोभिड–१९ परीक्षण भएको छ । उनीहरुमध्ये छ हजार ६८६ मा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
    यो संख्या परीक्षण गरिएको कुल संख्याको ४२ प्रतिशतभन्दा बढि हो । जेठ १ गते ४८२ जना, जेठ २ गते ८७६ जना, जेठ ३ गते ४८७ जना, जेठ ४ गते ५८३ जना, जेठ ५ गते ८८१ जना र जेठ ६ गते ७९३ जना, जेठ ७ गते ९ सय ३४ जना र जेठ ८ गते ५ सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।
    सुदूरपश्चिम प्रदेशमा वैशाख महिनाभरि ४१ हजार १४७ जनाको कोभिड–१९ परीक्षण गर्दा १३ हजार ५३८ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त संख्या परीक्षण गरिएको कुल संख्याको झण्डै ३३ प्रतिशत हो । चैत महिनासम्म भने सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये साढे ८ प्रतिशतमा मात्रै कोरोना पुष्टि भएको थियो ।

    चैत महिनासम्म सुदूरपश्चिममा एक लाख ५२ हजार १६७ जनाको परीक्षण गरिएकोमा १४ हजार आठ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख महिनामा १३ हजार ५३८ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या बढेर २८ हजार ४३३ पुगेको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार जेठको ८ दिनमा छ हजार ६८६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३५ हजार नाघेको छ ।

    गर्मी बढेसंगै कोभिड-१९ को संक्रमण दर पनि बढेको सेती प्रादेशिक अस्पतालमा कोभिड विभाग हेर्दै आएका फिजिसियन डा.निराजन शर्मा पौडेलले बताए । ‘निषेधाज्ञाको अवधिमै कोभिडको संक्रमण दर बढेको पाइन्छ,’ उनले भने, ‘गर्मी मौसम सुरु भइसकेको र सुख्खापनले यस्ता भाइरस सार्ने सम्भावना झनै बढाउने भएकाले संक्रमण दर बढेको हुनसक्छ ।’ उनले पछिल्लो समयमा कोभिड परीक्षण पनि बढि भएकाले संक्रमण दर बढेको हुनसक्ने बताए ।

    ८ दिनमा १११ को मृत्यु
    जेठको ८ दिनमा सुदूरपश्चिम प्रदेशमा एक सय ११ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार जेठ १ गतेदेखि ८ गतेसम्म एक सय ११ जनाको संक्रमितले ज्यान गुमाएका हुन् । जेठ १ गते १६ जना, २ गते २१ जना, ३ गते १४ जना, ४ गते १४ जना र ५ गते १५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    जेठ ६ गते १० जना, जेठ ७ गते ११ जना र जेठ ८ गते १० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । यो अवधिमा दुई हजार दुई सय ५८ जनाले कोभिड जितेका छन् ।

    • कोरोेना
    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
    धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना
    धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.