• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ९ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ९ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

माैलिकता संस्कार र भाषा संस्कृति लाई हाेच्याउने गित संगित प्रति खेद प्रकट गर्दछाै – माधव बिष्ट श्रीकाेटि

  •  राज बोगटी
  • बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी – कुनै भुगाेल विशेष वा क्षेत्र र सम्प्रदाय वा जातजाति र समुदाय संग जाेडिएकाे माैलिक कला संस्कृति,परम्परा र पुजनिय संस्कार लाई अपहेलना गर्ने र हाेच्याउने खालका गित संगित प्रति खेद प्रकट गर्दै यथा सिघ्र शब्द प्रयाेगमा सुधार गर्न र गित वाट शब्द हटाउन अनुराेध गर्दै , बरिष्ठ गितकार संगितकार एबं काली कर्णाली क्षेत्रकाे कला संस्कृति संरक्षण का अभियान्त माधब बिष्ट श्रीकाेटΠ ले पटक पटक सार्वजनिक रुपमा अनुराेध गरेका छन।

    विभिन्न सामाजिक सञ्जाल मा ढाेग दियां शब्दकाे दुरुपयाेग भएकाे बिषयमा धेरै आलाेचना र बिराेध भैरहेका बेला गायक खेम सिन्चुरि लगायत काे स्वर रहेकाे ढाेग दिया गित नै अपाच्य तरिका ले प्रयाेग भएकाे र भिडियाे मा अभिनय र शब्दकाे प्रयाेग हेर्दा हाम्राे भांषा र संस्कारकाे नै खिल्लि उडाएकाे मा आपत्ति जनाएका हुन।

    यस बिषयमा भांषा कला संस्कृतिका जानकार हरु, बाैद्धिक जगत र सबै संघ सस्था तथा सरकारि निकाय काे समेत ध्यानाकर्ष ण गराउदै बिष्ट ले सामाजिक सञ्जाल मार्फत अनुराेध गरेका छन।

    बरिष्ठ सर्जक एबं कला संगितकर्मि बिष्टकाे स्टाटस काे पुर्ण पाठ यस्ताे रहेकाे छ….

    हाम्राे माैलिकता,सामाजिक संस्कार र भांषा तथा कला संस्कृति माथि काे बिकृति प्रति खेद प्रकट गर्दै संबन्धित निकाय काे ध्यानाकर्षण गर्दछौ । फेरि हिजाे एउटा टिकटक देखे र खाेजि गर्दा गित युटुव मा पनि अपलाेड भएकाे देखे, नाम नै ढाेगदिया देखेर पुरै गित सुने र हाम्राे सांस्कारिक शब्दकाे खिल्लि उडाएकाे महसुस भएर याे अपिल लेख्न वाध्य भए। हामी राज्य संयन्त्र निरहि र बेखवर भएकाे देश र संस्कार र संस्कृतिकाे चिन्ता नभएकाे प्रदेशका नागरिक हाै जस्ताे अनुभूति भयाे। धेरै दिनदेखि एउटै बिषयमा धेरै सस्कृति प्रेमि मित्र हरुले लेखी रहे, बाेलि रहे कुरा उठाइ रहे तर राज्य र उसका निकाय त टेडपुच्छर के लाउथे र संस्कृति का अभियान्ता हाैं भन्ने संघ संस्था हरु पनि सुतेर वसेकाे महसुस भयाे।

    हाम्राे परम्परा,माैलिकता ,सभ्यता र संस्कार संग जाेडिएका ओजपुर्ण शब्द र शिष्टताकाे खिल्लि उडाउने र अपहेलित गर्ने गरि दुरुपयाेग तथा प्रकासन,प्रशारण गरिएका हरेक अपाच्य गित संगित या सामाजिक संजालमा रहेका बिषयबस्तु प्रति घाेर आपत्ति छ। अधिकार र स्वतन्त्रता का नाममा कुसंस्कार र बिकृतिजन्य प्रस्तुति दिदा भाइरल त हुन सकिएला कृति धेरै चल्छ हाेला तर सम्वन्धित सर्जक र कलाकार हरुकाे पनि बाैद्धिकता र सामाजिक, सांस्कृतिक सद्भावकाे क्षमता अनि शैली स्वाभ र प्रसुनाल्टि पनि झल्किन्छ। प्रत्येक सृजना र प्रस्तुति मा स्वयं सर्जक , गायक , प्राेडाेसर सचेत र जिम्मेवार हुन जरुरि छ।

    यस्ता बिकृति फैलिदै जादा पनि हाम्रा कला,संस्कृति तथा भांषा शाहित्य क्षेत्रका जिम्मेवार सरकारि एबं गैर सरकारि पक्ष र भांषा संकृति र संस्कार का ज्ञाता बाैद्धिक ब्यक्तित्व हरुकाे माैनतका कारण र सास्कृतिक संरक्षण का नाममा खाेलिएका खुद्रा पसल हरुकाे निरहिपन का कारण समय समय मा हाम्राे माैलिक कला भांषा र संस्कृति माथि प्रहार भैरहेकाे प्रष्ट देखिएकै छ।

    ढाेग दियां लगायत का संस्कार शीत जाेडिएका पबित्र शब्द हरु टिकटक , फेसबुक, स्टाग्राम लगायत का सामाजिक सञ्जाल हरुमा बिगत केहिदिन यता हलुका तरिकाले भाइरल हुँदै गर्दा यसरी माैलिकता माथि प्रहार हुनेगरि अपाच्य किसमले प्रयाेग नगरिदिन का लागि अनुराेध गरेका थियाैं। कसैकाे पनि खासै ध्यान गएन र सम्वन्धित निकाय त माैन नै बसिरहे।

    भरखरै एउटा युटुव च्यानल मा द भ्वाइस अप च्याम्पियन नेपाल का काे काेच सम्म काे जिम्मेवारी मा रहिसक्नु भएका चर्चित गायक खेम सिन्चुरि र कबिता खत्रि लगायत काे टिमकाे सहभागिमा सार्वजनिक गरेकाे ढाेग दिया गित देखेर दुख लागेकाे छ। यश प्रति हामि पुर्ण आपत्ति जनाउन चहान्छाै। संस्कार संग जाेडिएका हरेक शब्द काे प्रयाेग र प्रकासन-प्रसारण गर्दा कुनै जात जाति, भुगाेल, संप्रदाय एवं माैलिक कला संस्कृति काे खिल्लि उडाउनु अपराध सरह हाे। शब्द प्रयाेग संग हाम्राे गुनासाे छैन, तर कुन शब्द काे प्रयाेग कसरि गर्ने , कुन परिस्थिति र कस्ताे अवस्थामा गर्ने भन्ने समान्य ज्ञान सम्म नभएका सर्जक र संलग्न टिम लाई सिधै मायाप्रेम मा लिप्त मायालु अर्थात प्रेमिका लाई ढाेग दिइदैन। ढाेगदिनु भनेकाे डण्डाेवत ,प्रणाम गर्नु हाे , प्रेमिका लाई ढाेग दिएकाे जसरि अर्थ लाग्ने गरि शब्द प्रयाेग गर्दा यसले हाम्राे रिति रिवाज र परम्परा काे गलत अर्थ लाग्छ या संस्कार काे खिल्लि उड्छ भन्ने सम्म थाहा नभएकाे त पक्कै हैन हाेला।

    ब्यक्तिगत रुपमा मेराे कसै संगपनि लिनु दिनु छैन, नत कुनै रिस राग छ। तर म पनि लामाे समय देखि जानि नजानि यसै क्षेत्रमा समय खर्चिरहेकाे नागरिक हुनुकाे नाताले मात्रै गित संगित का नाममा यसरी काली कर्णाली क्षेत्रकाे माैलिकत,भांषा,सभ्यता र संकार काे धज्जि उडाउने गरि बिकृति जन्य कृति प्रकासन र प्रसारण गर्ने काममा संलग्न सबै ब्यक्ति , युटुब च्यानल , कम्पनि सबै लाई यथासिघ्र यस्ता अपमान जनक शब्दावलि प्रयाेग मा सुधार गर्न या हटाउन लगाइ उचित कारवाहिकाे लागि समेत संवन्धित निकाय संग जाेडदार माग गर्दछाै।

    अग्रज सर्जक तथा कला संगितकर्मि बिष्ट यश क्षेत्रका सालिन, माैलिक लाेक कला संस्कृतिमा लामे समयदेखि निरन्तरता दिएका अध्ययनसिल एबं चर्चित लाइभ डेउडिया र भांषा संस्कृति मा बिकृति बिरुद्ध ससक्त अवाज उठाइरहने एक बरिष्ठ सर्जक हुन। उनले सृजना गरेका कालजयि गित सुदुरपश्चिम स्वर्गसरि लगायत का सयाैं कृति हरु बजारमा सदावहार छन ।

    बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.