अछाम- न्याय हेल्थ नेपालको सहकार्यमा स्थानीय स्रोत साधन र माटोको प्रयोगबाट निर्माण गरिएको अछाम जिल्लास्थित बयालपाटा अस्पतालको भवन । विगत १७ वर्षदेखि उक्त अस्पतालले अछामलगायत विभिन्न जिल्लाका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
अछामकाे बयालपाटा अस्पताल
अछामकाे बयालपाटा अस्पताल
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


