• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ९ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ९ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

एमाले डडेल्धुराले थालेको जरा अभियान कार्यक्रमबाट उत्साहीत बन्दै कार्यकर्ता

  •  संवाददाता
  • शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डडेल्धुरा-  नेकपा एमाले डडेल्धुराले तिन महिने जरा अभियान लिएर नेताहरु गाँउ बस्ती र टोलमा पुग्न थालेपछि कार्यकर्ता निकै उत्साहीत भएका छन ।
    एमालेले देशब्यापी रुपमा तिन महिने जरा अभियान संचालन गरेपछि डडेल्धुरा एमालेले यो अयिभानलाई प्राथमिकतामा राखेर अघि बढेपछि कार्यकर्ताहरुमा उत्साह बढेको हो ।

    एमाले डडेल्धुरा जिल्ला कमिटिको माघ २७ गते सम्पन्न भएको चौथो पुर्ण र्बैठक तथा बृहत जिल्ला अभिमुखीकरण कार्यक्रमले जिल्लाभरी कार्यक्रम तय गरेपछि अहिले जिल्ला,प्रदेश र केन्द्र स्तरका नेताहरु गाँउटोल बस्तीमा पुग्न थालेपछि उत्साह आएको परशुराम नगर कमिटि सचिबालय सदश्य बिरदेब भट्टले जानकारी दिनुभयो ।
    तिन महिने जरा अभियानलाई टोल बस्ती प्रभाबकारी रुपमा पुयाउन सकिएमा मिसन ८४ सफल हुनेमा कुनै शंका छैन भट्टले संचारकर्मीहरु संगको प्रतिकृया दिदै भने— नेता र कार्यकर्ता बिचको सम्बन्ध जति नजिक हुन्छ त्यसले संगठन निर्माणमा निकै उत्साह थप्छ ।

    नेकपा एमाले परशुराम नगरपालिका वडा नं।७ सादनीमा शुक्रबार सम्पन्न भएको वडा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपा एमालेका नेता तथा पुर्ब राष्ट्रिय सभा सदश्य चक्रप्रशाद स्नेहीले कार्यकर्ताहरुका गुनासा,सुझाब लिएर पार्टी संगठन निर्माणमा सबैले लाग्नुपर्नेमा जोड दिनुभयो । एमालेले संचालन गरेको जरा अभियान कार्यक्रमलाई प्रभाबकारी बनाउने गरि घर दैलो अभियानलाई परिणाममुखी बनाउनुपर्नैमा जोड दिदै नेता स्नेहीले नेता र कार्यकर्ताका बिच खुलाखुल्त संम्बाद गरेर संगठन निर्माणमा सकृय भएर लाग्नुपर्नै बताउनुभयो ।

    परशुराम नगर कमिटिका अध्यक्ष ओमप्रकाश जोशीले परशुराम नगर भेला गरेर वडा र टोल सम्म पुग्ने गरि नेता कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाड गरिएको र सोही अनुसार परशुरामका १,२,१०,७ र ११ का वडा अभिुमखीकरण कार्यक्रम सम्पन्न गरेर टोल भेलाका कार्ययोजना अघि बढीरहेको जनाएको छ । एमाले परशुराममा बिभिन्न भेला,टोल अधिबेशनमा नेकपा एमालेका केन्द्रीय सदश्य पठानसिह बोहरा,एमाले नेता चक्रप्रशाद स्नेही,प्रदेश सल्लाहकार परिषद सदश्य कृष्णबहादुर बिष्ट,एमाले डडेल्धुराका उपाध्यक्ष दुर्गा गिरी लगायतका नेताहरु घरदैलोमा आउन थालेपछि कार्यकर्तामा उत्साह थपिएको परशुराम नगर कमिटि अध्यक्ष ओमप्रकाश जोशीले बताउनुभयो ।

    एमाले परशुराममा मात्रै उत्साह होईन,आलिताल गाँउपालिका,भागेश्वर गाँउपालिका,अमरगढी नगरपालिका सम्बद्ध नेता कार्यकर्ताहरुमा उत्साह थपिएको एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदश्य एबम भागेश्वर गाँउपालिका इन्चार्ज यज्ञराज अबस्थी बताउनुभयो ।
    पार्टीले ल्याएको जरा अभियान कार्यक्रमलाई टोल बस्ती सम्म पुग्दा कार्यकर्ताहरुमा उत्साह थपिएको छ र गुनासा पनि छन सबैका भाबनाको सम्बोधन गरि अघि बढेमा मिसन ८४ सफल हुनेमा आफु बिश्वस्त रहेको नेता अबस्थीको भनाई थियो । डडेल्धुराको सदरमुकामा रहेको अमरगढी नगरपालिकामा जरा अभियानको कार्यक्रमले तिब्रता ल्याएको छ ।

    अमरगढी नगरपालिकामा ७,९ र १० का वडा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएका छन भने अन्य वडामा निरन्तर अभियान गरिने अमरगढी नगरकमिटी अध्यक्ष खकेन्द्र प्रशाद पन्तले जानकारी दिनुभयो । जरा अभियानले गाँउ टोल सम्म पुग्दा निरास बनेका कार्यकर्ताहरुमा निकै उत्साह देखिएको अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

    नेकपा एमाले नबदुर्गा गाँउपालिका र गन्यापधुरा गाँउपालिकामा पनि जरा अभियान कार्यक्रमहरु आईतबार देखि सुरु हुन लागेको एमाले प्रदेश कमिटि सदश्य तथा नबदुर्गा गाँउपालिका इन्चार्ज तारा खातीले जानकारी दिनुभएको छ ।

    डडेल्धुरामा तिन महिने जरा अभियान कार्यक्रमले सदश्यता नबिकरण, नयाँ सदश्यता बितरण, प्रशिक्षणका कार्यक्रम,घर फर्क अभियान,टोल बस्ती र घर दैलो अभियान,र नेता कार्यकर्ताका बिचमा बृहत अन्र्तक्रिया,पार्टीको पहलमा भए गरेका कामकुराहरुमा ब्यापक प्रचार प्रशार लगायतका कार्यक्रम रहेका छन

    शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.