• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • ९ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १५ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १५ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

बझाङमा ७२ प्रतिशत संक्रमित निको

  •  संवाददाता
  • शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङ — वैशाख अन्तिम सातादेखि जिल्लामा व्यापक रूपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमितमध्ये ७२ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

    वैशाखयता संक्रमण देखिएका १ हजार ३७६ जनामध्ये ९ सय ८९ जना कोरोनामुक्त भएर फर्किएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । बिहीबार मात्रै जिल्ला अस्पताल र पालिकाका विभिन्न आइसोलेसनबाट ३ सय ८० जना कोरोना जितेर घर फर्किएका छन् ।

    ‘सुरुसुरुमा लक्षणसहितका बिरामीले अस्पताल र आइसोलेसन भरिएका थिए । यही गतिमा संक्रमण बढ्दै गयो भने धान्न सकिँदैन कि जस्तो लागेको थियो,’ जोशीले भने, ‘अहिले निको हुनेको संख्या बढ्न थालेको छ । अहिले बढीजसो लक्षणरहित र सामान्य लक्षण भएकाहरू छन् ।’ उनले अहिले प्रायःजसो पालिकाहरूले पनि अक्सिजनसहितको आइसोलेसन सञ्चालन गरेकाले जिल्ला अस्पतालमा हुने बिरामीको चाप पनि घटेको बताए ।

    संक्रमण दर घटेन

    निको हुनेहरूको संख्या बढे पनि संक्रमण दर भने नघटेकोले महामारीविरुद्ध जुध्न उच्च सावधानी अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । अहिले पनि दैनिकजसो ५० जना हाराहारीमा संक्रमित थपिने क्रम जारी रहेको र संक्रमण व्यापक रूपमा फैलिरहेकाले सबैले सचेत हुनु जरुरी रहेको जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए । ‘संक्रमणमुक्त हुने दर बढे पनि संक्रमित हुने दर नघटेकाले जोखिम कायमै छ,’ उनले भने ‘ग्रामीण क्षेत्रमा अझै पनि यसलाई गम्भीर रूपले नलिने, भीडभाड गर्ने भैरहेकोले संक्रमण भुसको आगोजस्तै सल्किरहेको छ ।’ उनले कोरोना संक्रमित र उनीहरूका परिवारले संक्रमणलाई गम्भीर रूपमा लिएको भए पनि अरूले लापरबाही गरिरहेकाले जिल्लामा उच्च जोखिम कामय रहेको बताए ।

    बिहीबार मात्रै बझाङमा ४६ जना संक्रमित थपिएका छन । हाल रहेका ३ सय ७० जना सक्रिय संक्रमितमध्ये ३ सय ५६ जना होम आइसोलेसनमा छन् भने १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ७ जनालाई अक्सिजनसहितको आइसोलेसन र एक जनालाई आईसीयूमा राखेर उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    • संक्रमित निको
    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.