बझाङ– बझाङको प्रमुख जिल्ला अधिकारीका रुपमा कैलाश ठकुराठीलाई पठाईएको छ । यसअघिका प्रमुख जिल्ला अधिकारी (सिडियो) ओम प्रकाश भट्टराईको गृह मन्त्रालयमा सरुवा भएसँगै डडेल्धुरा घर भएका ठकुराठीलाई बझाङ पठाईएको हो ।गृह मन्त्रालयको हालैको निर्णयअनुसार भट्टराईलाई सिंहदरबारस्थित मन्त्रालयमा तानिएको हो । उनको स्थानमा मन्त्रालयमै कार्यरत ठकुराठीलाई बझाङ पठाइएको छ । नयाँ सिडियोका रूपमा बझाङ आउने ठकुराठीले जिल्लामा प्रशासनिक नेतृत्वलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
बझाङको प्रमुख जिल्ला अधिकारीमा ठकुराठी
बझाङको प्रमुख जिल्ला अधिकारीमा ठकुराठी
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


