• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

बैतडीमा घट्दै कोरोना संक्रमण

  •  संवाददाता
  • आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दुई सातायता बैतडीमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो साता संक्रमण ओरालो लागिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘दुई हप्ता अगाडि परीक्षण गरिएका ६० प्रतिशत जतिमा कोरोना देखिएको थियो,’ स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भने, ‘एउटै टोलमा १७ नमुना जाँच गर्दा १४ वटासम्म पोजेटिभ आएको थियो । अहिले करिब २ सय वटा स्याम्पल जाँच गर्दा ५०/६० जनामा मात्र संक्रमण देखिएको छ ।’

    संक्रमण देखिएकामा लक्षण पनि कम भइरहेको उनले बताए । शनिबारसम्म ६ सय ३ जना सक्रिय संक्रमित छन् । जिल्ला स्वास्थ्य प्रमुख भट्टका अनुसार अहिले सबै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ पनि बढाएका छन् । ‘परीक्षणको लागि नमुना संकलन पनि धेरै भइरहेको छ, परीक्षण गरिएकामा पोजिटिभको संख्या कम रहेकोले संक्रमण दर अलि कम भएको अनुमान गरिएको हो,’ उनले भने ।

    सुरुवाती चरणमा संक्रमितको मृत्यु, अस्पताल भर्ना जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेकोमा पछिल्लो साता घटेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । अस्पताल प्रमुख डा। वसन्तराज जोशीका अनुसार पछिल्लो साता भर्ना हुनेहरूको अवस्था पनि राम्रो रहेको र रेफर पनि कसैलाई गर्न नपरेको उनले बताए । ‘अस्पतालमा भर्ना भएकामध्ये दिनकै २ जनासम्म डिस्चार्ज भएर घर गएका छन् । पहिलेको भन्दा भर्ना हुने दर भने घटेको छ,’ डा। जोशीले भने । शनिबार अस्पतालमा १० जना संक्रमितको उपचार भइरहेको छ । भारतबाट आउनेहरूमा पनि अहिले संक्रमण कम देखिएको उनले बताए । पाँच दिन यताको रेकर्डमा पारिबाट आएका एक जनामा पनि कोरोना नदेखिएको उनले बताए ।

    तराईबाट भित्रनेबाट जोखिम हुनसक्ने भन्दै जिल्लाको तराई आवतजावत गर्ने मुख्य नाका खोड्पेमा पनि हेल्थ डेस्क स्थापना गर्न लागिएको छ । जिल्ला कोरोना व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले खोड्पेमा हेल्थ डेक्स स्थापना गरेर तराईबाट आउने सबैको कोरोना परीक्षण गरिने निर्णय गरेको छ । –कान्तिपुर (तृप्ति शाही)

    • घट्दै कोरोना
    • बैतडी
    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.