• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ३०, २०८२ | Thursday 12th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १० घण्टा अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • ११ घण्टा अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • ११ घण्टा अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ दिन अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • २ दिन अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • २ दिन अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • २ दिन अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • २ दिन अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • ४ दिन अगाडि

बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

  •  संवाददाता
  • सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाजुरा– बाजुरामा लोपोन्मुख अवस्थामा पुगेको प्रचलित मौलिक पञ्चेबाजाको संरक्षणमा युवापुस्ता जुट्न थालेका छन । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा प्रचलित रहेको पञ्चेबाजाको संरक्षणका लागि यहाँका युवापुस्ताहरु अग्रसर बन्न थालेका हुन ।

    बाजुराको बडिमालिका नगरपालिका–५ का पञ्चेबाजा वादक जङ्ग नेपालीका अनुसार युवा पुस्ताले यस पेशाप्रति चासो नदेखाउनु र यसैबाट जीविका चलाउन सकिने अवस्था नरहेकाले पञ्चेबाजा संकटमा परेको हो । तर सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने पञ्चेबाजा जोगाउन अहिले युवाहरू नै अगाडि आएका छन् ।

    करिब डेढ दशकअघि बाजुराका गाउँ–गाउँमा विवाह, व्रतबन्धजस्ता शुभ कार्यमा पञ्चेबाजा अनिवार्यजस्तै थियो । पछिल्लो समय भने आधुनिक बाजा बजाउने चलन बढेपछि पञ्चेबाजा ओझेलमा परेको छ । यद्यपि हाल सदरमुकाम मार्तडीसहित ग्रामीण भेगहरूमा पुनः पञ्चेबाजाको प्रयोग बढ्न थालेको मार्तडीका युवा वादक बल नेपालीले बताए ।

    पश्चिमी संस्कृतिप्रतिको बढ्दो आकर्षणले परम्परागत पञ्चेबाजा विस्थापित गरिरहेको उनको भनाई छ । साथै, तीनै तहका सरकारले कला–संस्कृति संरक्षण योजनामा पञ्चेबाजालाई समावेश नगरेकाले पनि चासोको अभाव महसुस भएको त्रिवेणी नगरपालिका–९ पैमाका धर्म नेपालीको भनाइ छ ।

    ‘पहिले पञ्चेबाजा बजाएरै घरखर्च चल्थ्यो, अहिले त्यो अवस्था छैन’ करिब ३० वर्षदेखि पञ्चेबाजा बजाउँदै आएका उनी भन्छन् । तर युवा पुस्ताले देखाउन थालेको चासोले भविष्यमा पञ्चेबाजा हस्तान्तरण र संरक्षणको दिशा सकारात्मक हुने सरोकारवालाहरूको बुझाइ छ ।

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      सुदूरपश्चिम सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु

    • २.
      सुदूरपश्चिममा भारतबाट आएका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    • ३.
      आज देशभरका मस्जिदमा बकर ईद मनाइँदै

    • ४.
      कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

    • ५.
      अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट

    • ६.
      बाजुराको बाम्का बजारमा भीषण आगलागी

    • ७.
      धनगढी–अत्तरिया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु

    • ८.
      संघीय सरकार अन्तर्गतका कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा

    • ९.
      अछाममा भिरबाट लडेर एक जना घाइते

    • १०.
      सुदूरपश्चिममा बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने : मुख्यमन्त्री कमलबहादुर शाह

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.