धनगढीः लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ परेका छन्।
कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका टीकापुर नगरपालिका -३ कटानपुर बस्ने २१ वर्षीय बिक्रम ओड पक्राउ परेका हुन्। ओडलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।
लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु