धनगढी- बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–४ का ३२ वर्षीय केशर खत्री करणीको आरोपमा पक्राउ परेका हुन्।
नेपाल प्रहरीले १६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बुधवार साँझ खत्रीलाई पक्राउ गरेको बताएको छ। खत्रीले १६ वर्षीय बालिकालाई करणी गरेको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको नेपाल प्रहरीले बताएको छ।मा करणीको आरोपमा एक जना पक्राउ परेका छन्।