नयाँ सरकारको प्रधानमन्त्री दाबि गरिरहेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ आफुलाई धेरै नगिज्याउन आग्रह गरेका छन् ।
उनले विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने आफु एक जना मात्रै सच्चा नेपाली भएको भन्दै आफुलाई धेरै नगिज्याउन आग्रह गरेका हुन् ।
उनले भनेका छन्(
धेरै मलाई नगिज्याऊ १ यो विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली हुँ म १ तिम्ले मान नमान तर यो देशको अभिभावक हुँ म १ घमण्डी भन या जे भन १ मलाई गिज्याउने तिमेरुकै कारण यहाँ देश यस्तो बन्यो १


