• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

भलिबल प्रशिक्षक बिष्टको जाले रुमाल सार्बजनिक

  •  संवाददाता
  • बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भलिबल प्रशिक्षक रुपेश बिष्टको “जाले रुमाल” नामक म्युजिक भिडियो OSR डिजिटल अफिसियल च्यानल बाट भिडियो सार्बजनिक भएको छ।

    “जाले रुमाल” आधुनिक प्रेमिल म्युजिक भिडियो हो। जसमा स्वर रुपेश बिष्ट,शब्द डिपि खनाल,संगीत,एरेन्ज,मिक्सिङ सुबास चन्द्र जैशिको रहेको छ।

    दाजुभाइ स्टुडियोमा रेकर्ड भएको उक्त म्युजिक भिडियोमा अभिनय सागर खनाल,लक्ष्मी बिष्ट,रुलबि बिष्ट र गायक रुपेश बिष्टको समेत रहेको छ,अभियानमा रहेका लक्ष्मी बिष्ट रुपेश बिष्टको श्रीमती र रुबिला बिष्ट उनको छोरी हुन। निर्देशन र सम्पादन दामोदर गजुरेलको रहेको छ।

    रुपेश बिष्ट पेशाले भलिबल प्रशिक्षक हुन,हाल उनि नेपाल प्रहरीको महिला भलिबल टोलिको प्रमुख प्रशिक्षकको रुपमा कार्यरत छन्। उनि नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक समेत हुन।

    भलिबल खेलाडीको रुपमा सात बर्ष भन्दा बढी कोर्टमा बिताएका उनि पछि खेलकै क्रममा घाइते भएपछि प्रशिक्षकको रुपमा भलिबलमै समर्पित भए,उनले खेलाडी र प्रशिक्षको रुपमा भलिबलमा समर्पित भएको २७ बर्ष भएको छ।

    नेपाल प्रहरीको महिला टोलिमा उनि केहि समय सहायक प्रशिक्षक रुपमा रहे त जब उनले प्रमुख प्रशिक्षकको जिम्मेवारी पाए सुरुका दिनहरू कठिन भएपनि पछि उनले नेपाल पुलिस कल्बको महिला टोलि लाई भने एउटा उचाईमा पुर्याए,घरेलु मैदानमा उनि दर्जनौंपटक उत्कृष्ट प्रशिक्षक अवार्ड बाट सम्मानित भएका छन।

    सानैदेखि गायनमा रुचि भएपनि पछी उनि भलिबलमा समर्पित भएपछि र नेपाल प्रहरी जस्तो गरिमामय संगठनमा जोडिएकोले समेत उनले आफ्नो जिम्मेवारी निर्बाह गर्ने क्रममा उनले आफ्नो रुचिको पेशा भएपनि गायन लाई अगाडी बढाउन सकेका थिएनन्।

    आफ्नो पेशामा कटिबद्ध उनले परिवार लाई समेत चाहे बमोजिम समय दिन पाएनन् र घरमा उनको श्रीमतीले समेत यस्तो राम्रो गाउँन सक्ने भएपनि गायनमा अघि नबढेको गुनासो आइरहेको र श्रीमतीको चाहाना लाई नै पुरा गर्न उनलाई नै समर्पित गर्दै जाले रुमाल रेकर्ड गरेको उनले बताए।

    एउटा काममै शिलशिलामा संगीतकार सुभास जोशी संग भेट भएसि भने उनको सल्लाह र उर्जाले “जाले रुमाल” रेकर्ड गरेको बिष्टले बताए।

    आफ्नो मुख्य पेशा भलिबल भएको र अब आउने दिनमा भलिबल बाट बचेको समयलाई सदुपयोग गर्दै दर्शक,श्रोताले माया गरे अन्य गीतहरू समेत गर्ने बिष्टले बताए।

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.