• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

लोप हुदैँ मुङ्ग्रहवा नाच 

  •  संवाददाता
  • बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वीरताको प्रतीक थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा बढेको छ । यस्ता लोपोन्मुख नाच संरक्षणको प्रयास राज्यस्तरबाटै नभएपछि यो मौलिक नाच लोप हुने खतरा बढेको हो । विगतमा दसैँ, दीपावलीताका विभिन्न गाउँमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले देख्न पाइन्छ ।

    पहिले मुङ्ग्रहवा नाच गरेका पुस्ता अहिले बुढेसकालमा पुगिसकेका छन् । पिठ्युँपछाडि मयूरको प्वाँख बाँधी काठको मुङ्ग्रो लिएर देखाउने नाच नयाँ पुस्तामा पुस्तान्तरण हुन सकेको छैन । मुङ्ग्रहवा नाच संरक्षणप्रति राज्यको ध्यान नगएकाले यो नाच लोप हुने खतरा बढ्दै गएको कैलारी गाउँपालिका–६, खरुवाखेराका मुङ्ग्रहवा नाचका अगुवा मन्दरिया भागिराम चौधरीले दुःखेसो गर्नुभयो । “हामीले संरक्षणका लागि आफ्नोतर्फबाट धेरै कोसिस गर्दै आएको छौँ,” उहाँले थप्नुभयो, “तर राज्यले चासो नदिएका कारण निराश छौं । एकदिन यो नाच लोप हुने चिन्ता छ ।”

    कैलालीमा मुङ्ग्रहवा नाच खरुवाखेराको भागिरामको टिमले मात्रै नियमित रूपमा देखाउँदै आएको छ । चौधरीसहित उहाँका सहपाठीले २०४२ सालदेखि यो नाच देखाउँदै आएका छन् तर राज्यबाट हौसला थप्ने काम नभएपछि अब निराशा छाएको उहाँको भनाइ छ ।

    मुङ्ग्रहवा नाच पुरुष र महिला दुवै मिलेर नाच्ने गरेका छन् । पछाडि नाचिने महिलालाई द्रौपदी भन्ने गरिएको छ । विगतमा द्रौपदीको भूमिका पनि पुरुषले नै महिलाको वेशभूषा लगाएर निर्वाह गर्ने गरेका थिए तर अचेल यो भूमिकामा महिला नै रहने गरेका जनाइएको छ । थारू समुदायको यो एकदम आकर्षक नाच लोपको सँघारमा पुग्नु चिन्ताको विषय रहेको कैलारी गाउँपालिका–६ कै कुलराज चौधरीले बताउनुभयो । उहाँले यो नृत्य संरक्षणका लागि सबै जुर्मुराउन आवश्यक रहेको औँल्याउनुभयो ।

    स्थानीयका अनुसार महाभारतको कथासँग सम्बन्धित थारू समुदायको मुङ्ग्रहवा नाचलाई वीरताको प्रतीकका रूपमा लिने गरिन्छ । थारू युवाले आफ्नो पौरख र वीरता देखाउनका लागि यो नाच नाच्ने गरेको बताइन्छ ।

    स्थानीय किंवदन्ती अनुसार पाँच पाण्डव वनवास गएका बेला उनीहरूका पत्नी द्रौपदीलाई किचक ९राजा विराट्का मन्त्री० ले गलत नजर लगाएका थिए । पत्नीलाई गलत नजरले हेरेको रिसमा पाण्डवका महिला भाइ भीमले गदा ९मुङ्ग्रो० ले हानेर किचकलाई मारेका थिए । त्यस्तै भीमले कौरव पक्षका शक्तिशाली दुर्योधनको वध पनि गदाले हिर्काएर गरेका थिए । भीमले आफ्नो वीरता देखाएका कारण त्यसको सम्झनामा मुङ्ग्रो लिएर मुङ्ग्रहवा नाच देखाइने गरेको जनाइएको छ ।

    बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.