• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

  •  संवाददाता
  • शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा इजाजतपत्रबिना सञ्चालनमा रहेका क्लिनिक, फार्मेसी र प्रयोगशालामाथि स्वास्थ्य कार्यालय कैलालीले कडाइका साथ कारबाहीको चेतावनी दिएको छ।

    स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशाला र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले बुधबार गरेको संयुक्त अनुगमनका क्रममा २२ वटा स्वास्थ्य संस्था जाँच गर्दा कयौं फार्मेसी, क्लिनिक र प्याथोलोजी दर्ताविहीन रूपमा सञ्चालन भइरहेको पाइएको हो।

    अनुगमनका क्रममा कठरिया मेडिकल हल, गंगोत्री मेडिकल हल, नमुना प्याथोलोजी, सिद्धार्थ डायग्नोष्टिक, गरीमा पोलिक्लिनिक र सिटी पोलिक्लिनिक लगायतका संस्थामा कैफियत फेला परेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपक जोशीले जानकारी दिए।

    जोशीका अनुसार, “केही संस्थाले इजाजतपत्र नलिई सेवा सञ्चालन गरिरहेका छन्। ती सबैलाई १५ दिनभित्र दर्ता र नवीकरण गर्न लेखित निर्देशन दिइएको छ।”स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले गरीमा र सिटी पोलिक्लिनिकले मापदण्ड पूरा नगरी सेवा दिइरहेको पुष्टि गर्दै भने, “यी संस्थाहरूको फाइल परीक्षण भइरहेको छ। मापदण्ड पूरा नभए तत्काल बन्द गर्ने कार्य अघि बढाइनेछ।”

    धनगढीमा पछिल्ला वर्षहरूमा स्वास्थ्य संस्था तीव्र गतिमा विस्तार भए पनि नियमन र निरीक्षणमा कमजोरीका कारण अवैध रूपमा सेवा प्रवाह गर्ने प्रवृत्ति बढ्दो रहेको सरोकारवालाको भनाइ छ।स्थानीय तह, स्वास्थ्य कार्यालय र जिल्ला प्रशासनबीचको समन्वय अभावले कानुन विपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्था नियन्त्रणमा आउन नसकेको आलोचना पनि भइरहेको छ।

    स्वास्थ्य विज्ञहरूले दर्ता र मापदण्डबिना सञ्चालनमा रहेका क्लिनिक तथा फार्मेसीले बिरामीको स्वास्थ्य सुरक्षामाथि गम्भीर जोखिम सिर्जना गरेको चेतावनी दिएका छन्। उनीहरूले अवैध स्वास्थ्य संस्थामाथि तत्काल कडाइका साथ कारबाही गर्न सरकारसँग माग गरेका छन्।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.