• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ २२, २०८० | Monday 5th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • ३ दिन अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • ४ दिन अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • ४ दिन अगाडि

सात बहिनी भगवती !
  • ४ दिन अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • ४ दिन अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • ४ दिन अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ३ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

राज्य अभिभावक नबन्दा जनता निराश छन् :गैह्रे

  •  संवाददाता
  • बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    स्वतन्त्र नागरिक समूह नेपालले संविधान सम्बत राज्य नचलेको बताएको छ । स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेले बुधवार विज्ञप्ति जारी गर्दै संविधान सम्बत राज्य नचल्दा देश अभिभावक विमुख भएको बताएका छन् ।
    संविधान सम्मत राज्य व्यवस्था नचल्दा राज्य प्रति जनताको निराशा बढेको विज्ञप्तिमा उल्लेख छ । जनताको स्वास्थ्य र नागरिकको दैनिकी सञ्चालनका लागि आवश्यक आधारभूत कुराहरू समेत नपाएर पीडित नेपालीको समस्या समाधान भन्दा व्यक्तिगत स्वार्थ र राजनीतिक स्वार्थको दिशामा सरकारका सबै निकायहरू लक्षित हुंंदा देश अभिभावक विमुख र जनता सरकार विमुख भएको महसुस गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली जनता पिडामा परेको अवस्थामा सङ्घीय सरकार र प्रान्तीय सरकारकोसमेते औचित्य नरहेको अवस्थामा न्यायालय न्यायमूर्ति बन्नु पर्ने स्वतन्त्र नागरिक समूहको माग छ । विधानत नागरिकले पाउनु पर्ने नागरिकता सहज रूपमा प्राप्त हुनुपर्ने र अनागरिकलाई नेपाली नागरिकताबाट वञ्चित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
    विज्ञप्तिमा भनिएको छ – यस्तो संंकटपूर्ण स्थितिबाट देशलाई मुक्त गर्नु हामी सबै नेपालीको साझा कर्तव्य हो । त्यसैले जन्मभूमि नेपाल माताको रक्षा र सम्बद्र्वनका लागि नयांं शिराबाट सशक्त संंघर्ष तथा विशेष पहल कदमी उठाउन ढिला गर्नु हुँदैन । धार्मिक सहिष्णुता सहितको हिन्दु राष्ट्र, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली र मौलिक राजनीतिक मूल्य मान्यतामा आधारित सुन्दर शान्त र विशाल नेपालको संरक्षण र सम्बद्र्वनमा जुट्न स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ले देशभक्त नेपालीलाई अपिल गर्नुभएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ भाइरसबाट पीडित नागरिकको स्वास्थ्य लाभको कामना र मृतकप्रति समूहका अध्यक्ष गैह्रे श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
    • जनता
    • राज्य
    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ७.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • ८.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ९.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • १०.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ३.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.