• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

भोक र शोकले नै मर्नुपर्ने होर सरकार ? 

"जनता भोट बैङ्क मात्र हुन् र ? "
  •  प्रशान्त डिसी
  • बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    1. तीव्र रूपमा फैलिरहेको संक्रमक रोग कोरोना भाइरसका कारण देश पुरै बन्दाबन्दीको अवस्थामा छ ।यो रोग एक व्यक्तिबाट धेरै व्यक्तिमा नसरोस् भनेर उद्देश्यले नै बन्दाबन्दी जारी गरीएको हो ।

    कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण धेरै देशले यति बेला लकडाउन÷निषेधाज्ञाको नीति अपनाएका छन ।   पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले छिमेकी मुलुक भारत सँगै नेपालमा पनि भयावह बनेको छ । यो स्थितिले चिन्ताजनक स्वरूप ग्रहण गर्दै छ ।

    बन्दाबन्दीले घरमा बसिरहँदा मानिसमा मनोवैज्ञानिक असर परेको छ ।  मानिस नैराश्य जस्ता रोगले पीडित भएका छन् ।  समाजमा यसको ठुलो प्रभाव देखिरहेको छ।
    नेपालमा यो समयमा रोगले भन्दा पनि  मानिसहरू भोकले धेरै पीडित भएका छन साँझ बिहान काम गरेर जिबिको उपार्जन गर्ने समुदायमा त झन् यो निषेधाज्ञाले निकै समस्या निम्त्याएको छ। अहिले साझबिहान चुलो बाल्न पनि धौ–धौ भएको छ । हामी पनि त्यही समुदायमा हुर्केका हुनाले होला निकै मार खेप्नुपरेको छ ,बाहिर  जाऊ रोगको डर,भित्रै बसौँ भोक को डर आखिर मर्नु पर्ने गरिब पीडितले नै रहेछ।

    दैनिक सिमानाकामा आउने र जानेको हजारौँको सङ्ख्यामा भिड देख्न सकिन्छ,तर त्यहाँ कुनै पनि खालको सुरक्षाको अनुभूति गर्न पाइँदैन । देशमा बिरामीको चाप बढ्दै छ अस्पतालमा बेड खाली छैन तर हाम्रो देशका नेताहरू भने कुर्चीको लागि मात्रै लडिरहेका छन् ।
    सरकारले तदारुकताका साथ यदि आफ्नो भूमिका निर्वाह गरेको भए सायद यति बिजोग स्थिति हुने थिएन होला ।

    सरकारले कोरोना भाइरसको परिक्षणदर बढाउने, आइसोलेसन मा बसेकाहरूलाई सुरक्षित क्वारेनटाइन बनाएको भए मानिसहरूले आफ्ना आफन्त ,छिमेकी गुमाउनु पर्ने थिएन।
    स्थानीय,प्रदेश र केन्द्रीय सरकारले गर्न नसकेका कामहरू यति बेला निजी संस्था तथा स्थानीय सामाजिक अभियान्ताहरुले गरिब पीडितहरूको भोक मेटाई दिने काम गरेकाछन।

    उनीहरूको यो काम देखेर सलाम गर्न मन लाग्छ ।  ए सरकार अब सोच्ने कहिले रु अरूबाट केही सिक्न सकिन्छ कि यस्ता अरू विभिन्न किसिमका महामारीहरू आए भने काम लाग्न सक्छ।  के अव नागरिकले खान नपाएरै मर्नु पर्ने होर सरकार ?  की सङ्क्रमितहरूले अक्सिजन नपाएरै ज्यान गुमाउनुपर्ने हो ? यसतर्फ अहिले गम्भीर नबने कहिले बन्ने सरकार रु कि जनता भोट बैङ्क मात्र हुन् ।
    अहिले खान नपाएरै र सास र्फेन नपाएर नागरिकले ज्यान गुमाएमा तिम्रा भोट पनि घट्छन् याद राख,यसतर्फ सम्बन्धित सरोकारवालाहरू सबैको ध्यान जान आवश्यक छ ।

    • भोक र शोक
    • विचार
    • सरकार
    बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.