• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, साउन ०५, २०८२ | Sunday 20th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा
  • २१ मिनेट अगाडि

हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
  • ३० मिनेट अगाडि

बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
  • ५० मिनेट अगाडि

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १७ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • २३ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • २३ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • ३ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • ३ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • ३ दिन अगाडि

बैतडीमा युवाले सञ्चालन गरे निःशुल्क एम्बुलेन्स सेवा

  •  संवाददाता
  • शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडीको सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका युवाहरुले आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन्। कोरोना भाइरसका बिरामी र अन्य बिरामीहरुलाई महामारीको समयमा अस्पताल पुर्‍याउन सहज होस् भनेर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जनाएका छन्।

    सुर्नयामा पातालभूमेश्वर युवा जागरण मञ्च ९प्रवास० र नेचुरल अर्गनाइजेसन बैतडीले संयुक्त रूपमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन्।

    गाउँपालिकामा एम्बुलेन्स नहुँदा गाउँपालिकाबासीहरुलाई समस्या भएकाले महामारीको समयमा बिरामीहरूलाई अस्पताल पुर्‍याउनका लागि आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पातालभुमेश्वर युवा जागरण मञ्च ९प्रवास०का उपाध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए। कोभिडको महामारीसम्म यो सेवा सञ्चालनमा रहनेछ उउनले भने, ‘गाउँपालिकामा एम्बुलेन्स छैन, गाउँका युवाहरु मिलेर भाडामा जिप लिएर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरेका हौं।’

    समस्यामा परेका सुर्नया गाउँपालिकाका नागरिकहरुलाई सहयोग पुर्‍याउनका लागि आफूहरुले यो अभियान सञ्चालन गरेको नेचुरल अर्गनाइजेसनका अध्यक्ष धनबहादुर विष्टले जानकारी दिए।

    अहिलेको समयमा धेरै नागरिक समस्या रहेकाले उनीहरूलाई सहयोग पुर्‍याउनका लागि प्रयास गरिएको जनाइएको छ। उनले भने,‘समस्यामा परेका नागरिकलाई युवाहरुले सहयोग गर्नुपर्छ भन्ने सन्देश पनि हामीले दिन खोजेका हौं।’

    युवाहरुले कोरोना माहामारीको बेला सुर्नया गाउँपालिकाभित्र से१ज ९१७ नम्बरको जिप सञ्चानलमा ल्याएका हुन्। कुनै पनि नागरिकरुलाई बिरामी भएर अस्पताल जान सवारीसाधनको आवश्यकता परे आफूहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन्। आर्थिक अभावले अस्पताल जान नसकेर समस्यामा परेका नागरिकहरुले ९८११६६०८०३, ९८४८८३६२६७, ९८६१८९००८१, ९८४८८९१४७१ जिप चालक ९८४२२५७६२६ मा सम्पर्क गर्न युवाहरूले सबैमा आग्रह गरेका छन्। गाउँपालिकाभित्र निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन आएकाले बिरामीलाई अस्पताल आउन(जान सहज हुने भएको छ।

    यस्तै, पाटन नगरपालिकाका दुई युवाले पनि कोरोना संक्रमित बोक्नका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन्। नेकपा (एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारी र युवासंघका जिल्ला सदस्य भुवन जोशीले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् ।

    आर्थिक अभावमा अस्पताल जान समस्या नपरोस भनेर उनीहरू दुवैजनाले जिपलाई भाडामा लिएर महामारी नियन्त्रण नहुँदासम्मका लागि सेवा सञ्चालन गरेका हुन्। अहिले कोरोना भाइसको संक्रमण दिनप्रतिदिन फैलिइरहेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको नेकपा९एमाले०का जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए।

    एउटा जिपलाई भाडामा लिएर निःशुल्क रुपमा संक्रमित बिरामी बोक्ने व्यवस्था गरेका हौं। उनले भने,‘कोरोनाका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क गाडीको व्यवस्था गरेका छौं,महामारीसम्म यो व्यवस्था गरेका हौं।’

    पाटन नगरपालिकाभित्रका कोरोना संक्रमितलाई मध्यनजर गर्दै उक्त व्यवस्था गरिएको भए पनि आवश्यकता परेमा जिल्लाका अन्य ठाउँका बिरामीलाई सेवा दिइने भण्डारीको भनाइ छ। उनले भने,‘कोरोना संक्रमित तथा अन्य बिरामी यातायात अभावको कारणले अकालमै मृत्युवरण नगरुन भन्ने उद्देश्‍यले हामीले बिरामीको घरबाट अस्पतालसम्म पुर्‍याउने २४ सै घण्टा निस्शुल्क यातायात सेवा सञ्चालनमा ल्याएका हौँ।’

    स्वास्थ्यमा समस्या आएमा लोकेन्द्र भण्डारी ९८५१०६६५५१ भुवन जोशी ९८५११२३९४५ र चालक ९८६९४४०६०९ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।

    • निःशुल्क एम्बुलेन्स
    • बैतडी
    शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा
    हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
    बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा

    • २.
      हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

    • ३.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    • ४.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • ५.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ८.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ९.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • १०.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • १.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    • ८.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.