• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

गौरीगङ्गा विवाद : बजेट सिलिङमा नगरप्रमुखले मनोमानी गरेको भन्दै कार्यपालिका सदस्य आक्रोशित

  •  संवाददाता
  • बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    कैलालीको गौरीगङ्गा नगरपालिकाले कार्यपालिका सदस्यलाई जानकारी नदिएर बजेट प्रस्ताव(सिलिङ) पठाएको आरोप लागेको छ।
    आर्थिक वर्ष २०७८/७९ का लागि छुट्टाइएको बजेट चित्त बुझ्दो नरहेको भन्दै नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले विरोध जनाएका हुन्। २१ जना कार्यपालिका सदस्य हरू मध्य १४ सदस्यले विरोध जनाएका हुनु ११ओटा वडा अध्यक्षहरू मध्य ८ वडा अध्यक्षहरू क्रमशः वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारी , ८ तुलारमा सापकोटा (मिलन) , छ जगं बहादुर वि क ,2  जनक बहादुर साउँद , ६ कमला कुमारी शर्मा ओझा , १० पदम ऐर ,११विनोद चौधरी ,७ दल बहादुर कुमाल अन्य सदस्य भक्त बहादुर विश्वकर्मा (भविष्य) , अमृता वि क , कल्पना वि क (रोका मगर) ,केशरानि चौधरी , विनीता महर , नर सिंह सार्की प्रेस विज्ञप्ति जारी गरिएको छ।
    नगर प्रमुख उप- प्रमुख सहित १,३र ४ नम्बर वडाका तिन अध्यक्ष अन्य दुई सदस्य गरी सात जनाले समर्थ जनाएका छन्
    नगरप्रमुखले एकलौटी रूपमा कसैसँग छलफल नगरी एक्कासि वडा कार्यालयहरूमा बजेट सिलिङ पठाएको विषयमा उनीहरूले आपत्ति जनाएका छन्। मङ्गलवार एक विज्ञप्ति जारी गर्दै कार्यपालिका सदस्यहरूले बजेट विनियोजन गर्दा खाका तयार गरेर मात्रै वडामा बजेट सिलिङ पठाउनुपर्नेमा त्यसो नभएको आरोप लगाएका हुन्।
    दुई महिना देखि कार्यपालिकाको नियमित बैठक पनि नबसेको र तुरुन्तै बैठक बसाइँ कार्यपालिका छलफल गर्नु पर्ने बजेट परामर्श समिति समेत गठन गरिएको र त्यस समिति सँग छलफल गरी कार्यपालिकाको बैठक मा ल्याउनु पर्ने द्दण्ठठरठड को बजेटको विषयमा के कति कहाँ र कति बाँकी अथवा नभएको जानकारी गराउनु पर्ने यदि एयसौ नभए चुप लागेर नबस्ने वडा नम्बर ५ का अध्यक्ष जगं बहादुर वि क बताउँछन् । नदी जन्य प्रर्दाथको उत्खनन प्रक्रियामा तुटि भएर यश विषयमा पनि छानबिन गर्नु पर्ने बताए ।
    No description available.
    यदि हामीले उठाएका कुराको सुनाई नगरी मनोमानी तरिकाले अगाडी बढेमा जुन सुकै कदम पनि चल्न सक्ने छौ बैठक नै बहिष्कार पनि गर्न तयार रहेको वडा नम्बर ८ अध्यक्ष तुलाराम सापकोटा (मिलन)ले बताए ।
    स्थानी सरकार सञ्चालन ऐनको दफा ६६ अनुसार स्रोत अनुमान र बजेटको सीमा निर्धारण समिति रहेको र त्यस समितिले नै बजेट सिलिङ निर्धारण कार्य गरेको र यश भन्दा अघिका वर्षमा पनि त्यसै समितिले नै कार्य गरेको हुँदा समितिले दिएको सिलिङको आधारमा हामीले वडामा बजेट सिलिङ पठाएको हुँदा नियम सम्बद्ध रहेको र विज्ञप्ति राजनीतिक पर्वाग्राहि तरिकाले आएको नगर प्रमुख भीम बहादुर देउवा दामी गर्छन् । भोलि नै कार्यपालिकाको बैठकको आभावना गरिएको र यस विषयमा पूर्ण रूपमा छलफल हुने बताए ।
    • गौरीगङ्गा विवाद
    बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.