• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

कठै न्याय हराएको मेरो देश .!

  •  खगेन्द्र अवस्थी
  • बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सभा,समारोह,बैठक अनि भाषणका क्रममा  त न्याय बारे हामी थुप्रै  प्रवचन सुनेका छौँ। जब वास्तविकता थाहा पाउँछौ,तब आँखा बाट  आँसु  खसाउनु अनि चुप लागेर बस्नु बाहेक अरू विकल्प हुँदैन ।न्यायका लागि जति नै  अदालत को ढोका ढकढक्याए पनि पीडितले  निष्पक्ष रूपमा न्याय पाउन सकेनौ ।
    घटना सँग सम्बन्धित सत्य–तथ्य प्रमाण भित्र–भित्रै लुकाइ दोषीलाई सजाय दिनुको सट्टा उसलाई  बचाइ थप अपराधीक कार्य गर्न प्रोत्साहन  गरिन्छ  भने पीडितलाई न्याय दिई मनोबल बढाउनुको सट्टा उल्टो मनोबल घटाउने काम  गरिन्छ  ।
    दुई  तिहाइको सरकार बाट पारित भएको  देशको मूल कानुन  संविधानको धारा २० मा  न्याय  सम्बन्धि  हक को  बारे  उल्लेख  गरिएको  छ । तर  जब  अन्याय पर्छ  तब  खोइ न्याय  पाएको ? महिला  अभिनेता, महिला जागरण,महिला  सशक्तीकरण भनी थुप्रै आवाज उठे  तर विडम्बना आज  त्यहीँ  महिला  अन्धकार  भविष्यलाई उज्ज्वल बनाउन  भन्दै  विद्यालय  जान  पनि  डर छ।
    झोलामा कापी,किताब ,कलम सङ्गै हतियार  राखेर हिँड्नु  पर्ने  अवस्था  छ  । विद्यालय  गएकी छोरी  साँझ घर  फर्किन्छे कि  फर्किने  भनी  बस्नु  परेको  छ  ।आखिर  किन ? बालबालिकाको  हक,महिलाको हक, समानपुर्वक बाच्न  पाउने  हक,स्वतन्त्रताको हक ,सामाजिक  सुरक्षा  को हक ,सामाजिक  न्यायको हक भनी  हामीले  पढेका  अनि  सुनेका छौँ ।
    तर  खोइ  त्यसको उपयोग  गर्न पाएका ? यदि  पाएका थियौ  भने  किन  पिँजडाको चरी जसरी  जिउनु परेको  छ  । देशका जुनसुकै  कुनामा  रहेका  महिला  आ–आफ्नै  परिवारको सदस्यबाट असुरक्षित  छन्।
    थाहा  छैन कति वेला कुन महिला बलात्कृत हुन्छिन् ?कुन बेला  हत्या  हुन्छ ? कुन बेला  एसिड आक्रमणमा पर्छिन् ?
    धनी र डनहरू रहेको मेरो  देशमा निमुखा जनताको  अन्यायको आवाज कसले सुन्छ ? काग कराउँदै  गर्छ पिना सुक्दै  जान्छ  भने जस्तै भयो मेरो  देशमा यहाँ न्यायका लागि  जति नै आवाज  उठे पनि आन्दोलन भइरहे पनि नेताहरूलाई  सधैँ कुर्ची  मात्र प्यारो भयो ।
    न्यायका लागि  जति नै जनता  कराए पनि दोषीलाई कहिले  पनि सजाय  हुँदैन किन ?
     दोषी  पत्ता  लगाउन  सकिएन ? july 26,2018 मा  निर्मला  पन्त को बलात्कार पछि हत्या  भयो । त्यसपछि बैतडीमा भागरती को हत्या ! खोई आज त्यो  घटना  घटेको  दुई तीन  वर्ष भयो तर उनीहरूको आत्माले शान्ति पाएको छैन ।
    भनिन्छ  सियो चोरले भोली सुन चोर्न सक्छ ।हिजो  निमंला माथि भएको  घटना  भोली हामी  सँग नहोला भन्न सकिन्न ।
    जब सम्म  पैसाको खोल वडने नेता,भ्रष्टाचारी अनि अपराधी हामो् समाज बाट हट्दैनन् तब सम्म देशका सोझा निमुखा  जनताले न्याय  पाउन  सक्दैन  ।यो कहिले  सम्म चल्छ सरकार ?
    • न्याय हराएको
    • विचार
    बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    एमालेबाट सूर्य ढकाल सिफारिस
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.