• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, पुष २३, २०८२ | Wednesday 7th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ५ घण्टा अगाडि

शर्मा पुरस्कृत
  • ४ दिन अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ४ दिन अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ४ दिन अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • १ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • १ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • २ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • २ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ४ हप्ता अगाडि

Advertisement

आयोनद्धारा गोदावरी नगरपालिकाकि उपप्रमुखसंग छलफल

  •  संवाददाता
  • शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल युवा संस्था संजाल (आयोन) ले नगरपालिका स्तरीय कार्यक्रम अन्तरगत शुक्रवार गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतसंग छलफल गरेको छ । कोरोना महामारी कायमै रहेका कारण उक्त संस्थाले डिजिटल माध्यमबाट उपप्रमुखसंग गोदावरी नगरभित्र रहेका युवाहरु बिभिन्न सवालहरुमा नगरापालिकाले गरिरहेका कामहरुको जानकारी लिनुका साथै आगामी आर्थिक बर्षको बजेटमा युवामैत्रि बनाउँन आग्रह गरेको छ ।

    छलफलका क्रममा उपप्रमुख कडायतले युवाहरुलाई बिकास निर्माणका कार्यक्रममा बढी सहभागीता गराउँने र स्वरोजगार बनाउने गरि नगरपालिकाले काम गर्दै आएको दाबी गरिन् । युवाहरुलाई बिभिन्न प्रकारका सिपमुलक तालिमहरु दिएको र तालिम प्रस्चात उनिहरुले अहिले बिभिन्न काम गरिरहेको उपप्रमुख कडायतले जानकारी दिईन् ।

    यस्तै उपप्रमुख कडायतलाई आयोन संस्थाका सदस्यहरुले कोरोना महामारीमा युवाहरुलाई बढी भन्दा बढी प्रयोग गर्न नगरपालिका अग्ररस रहनुपर्नेमा उपप्रमुखको ध्यानाकर्षण गरेको छ । युवाहरुलाई स्वरोगार कसरी बनाउन सकिन्छ ? लक्षित समुहको हकअधिकारको स्वुनिस्चितताका लागि नगरपालिकाले गरिरहेका कामहरुका बारेमा छलफल गर्नुका साथै विभिन्न सुझावहरु दिईएको छ ।

    नगरपालिकाको स्रोत ब्यवस्थापनमा युवाहरुको प्रमुख भुमिका हुनुपर्नेमा गोदावरी नगरपालिकाका स्थानिय युवाहरुले जोड दिएका छन् ।
    यस्तै सोही संस्थाको आयोजनामा यस अघि धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाका उपप्रमुखहरुसंग पनि युवाहरुका बिभिन्न सवालहरुमा छलफल गरिसकेको छ ।

    आयोनले देशभर युवाहरुको स्वरोजगार , राज्यसत्तामा युवाहरुको सहभागिता स्वनिस्चितताका लागी आवाज उठाउनका साथै बिभिन्न काम गर्दै आएको छ । यसका साथै महिला , अपाङ्गगता भएका ब्यक्तीहरु लगाएतका सवालहरुका काम गर्दै आएको छ ।

    शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • २.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.