• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

सुदूरपश्चिममा ओरालो लाग्यो कोरोना

  •  संवाददाता
  • बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा जेठ महिनाभरी ५५ हजार जनामा परीक्षण गर्दा १४ हजार ४६५ जनामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, राजपुर डोटीका अनुसार जेठमा पीसीआर परीक्षण विधिबाट ३० हजार ४६४ जनामा परीक्षण गरिएको छ । जसमध्ये ११ हजार २८ जनामा संक्रमण भएको पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको संख्याको ३६.२० प्रतिशत हो । यस तथ्याङ्कले वैशाखमा भन्दा जेठमा कोरोना संक्रमण दर झण्डै १० प्रतिशतले घटेको देखिएको छ ।

    वैशाख महिनामा पीसीआर विधिबाट २० हजार ६९१ जनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये नौ हजार पाँच सय ५६ ९४६.१८ प्रतिशत  मा संक्रमण देखिएको थियो ।

    यस्तै जेठ महिनामा एण्टिजेन बिधिबाट २४ हजार पाँच सय ३६ जनाको परीक्षण गरिएकोमा तीन हजार चार सय ३७ जनामा संक्रमण देखिएको छ । यो संख्या परीक्षण गरिएको संख्याको १४ प्रतिशत हो ।

    वैशाख महिनामा एण्टिजेन विधिबाट २० हजार चार सय ५६ परीक्षण गरिएको थियो । जसमध्ये तीन हजार नौ सय ८२ ९१९.४६ प्रतिशत० मा संक्रमण देखिएको थियो । यस आधारमा एण्टिजेन बिधिबाट परीक्षण गर्दा देखिने संक्रमण दरमा पनि कमी आएको देखिन्छ ।

    वैशाखमा ४१ हजार एक सय ४७ जना संकास्पद व्यक्तिहरुमा कोरोना परीक्षण गरिएकोमा १३ हजार पाँच सय ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा जेठ महिनासम्म दुई लाख ४८ हजार तीन सय १४ जनामा कोरोना परीक्षण गरिएकोमा ४२ हजार नौ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पीसीआर बिधिबाट परीक्षण गरिएका एक लाख ८९ हजार सात सय ३० जनामध्ये ३४ हजार आठ सय २४ जनमा संक्रमण पुष्टि भएको छ ।

    यस्तै ५८ हजार पाँच सय ८४ जनामा एण्टिजेन परीक्षण गर्दा आठ हजार ७७ जनामा संक्रमण देखिएको निर्देशनालयद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

    मृत्यु हुनेको संख्या पनि घट्यो

    निर्देशनालयको तथ्याङ्कअनुसार वैशाखसम्म सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३१७ थियो । वैशाख महिनामा २५९ जनाको कोरोना संक्रमणका कारण निधन भएको थिए ।

    जेठ महिनामा भने मृत्यु हुनेको संख्यामा केही कमी आएको छ । जेठ महिनामा २४२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छ ।

    जेठमा मृत्यु भएकामध्ये पीसीआर विधिबाट संक्रमण पुष्टि भएका १५२ र एण्टिजेन विधिबाट संक्रमण पुष्टि भएका ९० जना छन् । यो संख्या जेठ महिनामा संक्रमण पुष्टि भएका १४ हजार चार सय ६५ को १.६७ प्रतिशत हो ।

    वैशाख महिनामा मृत्यु प्रतिशत १.९१ थियो । वैशाखमा संक्रमण पुष्टि भएका १३ हजार पाँच सय ३८ जना संक्रमण पुष्टि भएको थियो भने दुई सय ५९ को मृत्यु भएको थियो ।

    जेठमा मृत्यु भएका दुई सय ४२ संगै सुदूरपश्चिम प्रदेशमा कोरोना बिरुद्धको लडाईमा ज्यान गुमाउनेहरुको संख्या पाँच सय ५९ पुगेको छ । जसमा पिसिआर विधिबाट संक्रमण पुष्टि भएका तीन सय २० र एण्टिजेनबाट संक्रमण पुष्टि भएका दुई सय ३९ छन् ।

    • सुदूरपश्चिममा कोरोना
    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.