• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

बझाङका एमाले नेता रोकायाको निधन

  •  संवाददाता
  • बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङ जिल्ला नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकायाको निधन भएको छ।

    खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँ घर भएका रोकायालाई दुई हप्ता अगाडि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। केही दिन जिल्ला अस्पताल सिमखेतमा उपचार गराई रहेका नेता रोकायाको डडेल्धुरा प्रादेशिक अस्पतालमा थप उपचार उपचार भइरहेको थियो।

    रोकायालाई डडेल्धुरा अस्पतालमा उपचार गरेपछि कोरोना नेगेटिभ आए पनि स्वास्थ्यमा केही सुधार नआएपछि रोकायालाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भए पनि मौसम खराबीका कारण लान नसकिएको आफन्तहरूले बताए।

    रोकायाको कोरोना नेगेटिभ देखिएको ३ दिन नबित्दै निधन भएको छ। रोकाया नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटी सदस्य, खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य,२०७४ सालको चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्‍मेद्धारसमेत रहेका थिए।

    रोकायाको परिवारमा आमा बुवा, श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक असल अभिभावक गुमाएको रोकाया आफन्तसमेत रहेका वडाअध्यक्ष भीम रोकायाले बताए।

    पूर्व-वनमन्त्री जोशीद्वारा दुस्ख व्यक्त

    नेकपा एमाले जिल्ला कमिटी सदस्य, खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकायाप्रति नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व(वनमन्त्री भानुभक्त जोशीले दुख व्यक्त गरेका छन्।

    साथै अनेरास्ववियुका केन्द्रीय कमिटी अध्यक्ष ऐन महरले पनि फेसबुकमार्फत एक शोक सन्देश दिँदै अध्यक्ष महरले नेकपा एमालेका जिल्ला सदस्य रोकायाको निधनको खबरबाट स्तब्ध भएको छु। रोकायाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। बझाङको कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई अपूरणीय क्षति भएको छ।

    यसैबीच नेकपा (एमाले) नेताहरुले एमाले जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य रोकायाको निधनले बझाङ्गी राजनीतिक क्षेत्रले कर्मठ, भद्र, शलीन, इमान्दार नेता गुमाएको बताएका छन।

    रोकाया बझाङ्गी राजनितिमा स्वच्छछवि भएका एक राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा पनि परिचित थिए। एक असल राजनीतिज्ञ गुमाएको जनाउँदै एमाले नेताहरुले रोकायाप्रति श्रद्धाञ्जलिका साथ परिवाजनसमवेदना व्यक्त गरेका छन्।

    • एमाले नेता
    • निधन
    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.