• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, चैत ०९, २०७९ | Thursday 23rd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

सांसदको चर्को विरोध,मापदण्डविना नै बजेट आएको दावी

  •  संवाददाता
  • मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेट मा सांसदले चर्को विरोध गरेका छन् । नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेट सरकारको बजेट नै नभएको तर्क दिए ।

    ‘‘बजेट होइन, सभामुख महोदय बिचौलियाहरुलाई राखेर बनाएको बजेट हो,’ उनले भने, ‘कांग्रेसले स्विकार्दैन ।’ सांसद खड्काले प्रक्रिया नै असंवैधानिक तरिकाले ल्याएको हुँदा जनताको पक्षमा हुने कुरै नभएको बताए । ‘योजनाहरु न्यायोचित तरिकाले वितरण गरिदिनुस् । यति लाख उति लाख हामी भन्दैनौँ ।’

    ‘मापदण्डविना नै आएको बजेटको औचित्य नभएको उल्लेख गर्दै उनले अहिले केही सुधार हुने अपेक्षा रहेको तर अन्त्यमा उस्तै बजेट आएको बताए । उनले भने, ‘कोभिडले सबै प्रभावित भएको वेला प्रदेश सरकार भएको महसस भएन, भाषणमा कुरा मिठा भए, तर व्यवहोरमा देखिएन । यही प्रवृत्ति रहने हो भने अन्तिम वर्षको बजेटको त कल्पनासमेत गर्न नसकिने उनले बताए । उनले बजेट पास गर्नुपहिले सर्वदलीय बैठक बोलाउन आवश्यक रहेको बताए ।

    यस्तै कांग्रेस सांसद गोविन्दराज बोहराले केन्द्रमा सेटिङमा राज्य सञ्चालन भइरहेको बेला प्रदेशमा त्यो रोग सरेको बताए । उनले भने, ‘सांसदका योजना रातो किताबमा समेटिएका छैनन्, कहाँबाट योजना परेछन् ।’

    निजी कम्पनीलाई योजना दिएको उनले आरोप लगाए । ‘फर्निचर उद्योगलाई योजना दिएको छ । अन्य ठाउँमा हेर्दा पनि त्यस्दै देखिन्छ, उनले भने, ‘यसले प्रदेशको के उन्नति गर्छ रु’ उनले प्रतिपक्षको काम बाटो देखाउने मात्र भएको बताए ।

    सांसद बोहराले प्रदेश सरकार प्रतिपक्षको बाटोमा कहिले जान नसकेको बताए । ‘नजिकको मान्छेलाई योजना हाल्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘त्यसले गर्दा बजेटले प्रदेशको मुहार फेरिँदैन ।’

    सत्ता पक्षकै सांसद कृष्णराज सुवेदीले पनि बजेटमा झ्यालबाट योजना हालिको आरोप लगाए । उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा एक सय ३३ वटा योजना आएका छन् । कहाँबाट आए मलाई थाहा नै छैन । यस्तो पनि कहीँ हुन्छ रु’

    मंगलबारको प्रदेश सभामा छलफलमा भाग लिने अधिकांश सांसदले मन्दिरमा योजना नपरेकोमा चिन्ता व्यक्त गरेका छन् । मन्दिरमा योजना नहालेको सत्ता पक्षका सांसद कृष्णराज सुवेदीले बताए । ‘मेरो निर्वाचनमा मन्दिरमा योजना पार्न आफ्नो स्वकीय सचिवलाई पर्यटन मन्त्रालयमा पठाएको थिएँ, मन्त्रीज्यूले मन्दिरमा योजना नपार्ने भन्दै फर्काए । तर, मन्त्रीको निर्वाचन क्षेत्र दार्चुलामा मन्दिर–मन्दिरका योजना रातो किताबमा राखिएका छन् ।’

    कांग्रेस सांसद गोविन्दराज बोहराले पनि देवभूमिमा प्रदेश मा मन्दिरमा योजना नपारेकोमा चिन्ता व्यक्त गरे । ‘सुदूरपश्चिमका जनता धार्मिक र आस्थावान् छन्,’ उनले प्रदेश सभामा भने, ‘तर, यहाँ नै मन्दिरमा योजान हालिएको छैन ।’

    यस्तै छलफलमा भाग लिने सत्तापक्षका सांसद बलबहादुर सोडारीले पनि मन्दिरमा योजना नहालेकोमा चिन्ता व्यक्त गरे । उनले पनि झ्यालबाट योजना आएको कुरा बैठकमा दोहोर्याएका थिए ।

    कांग्रेस सांसद देवराज पाठकले विगतको बजेट भन्दा कुनै भिन्नता नरहेको बताए । ‘बजेट कनिका छरिएजस्तै छ । यसअघि विपक्षको मात्र वेदना हुन्थ्यो । यस वर्ष सत्तापक्षकै वेदना सुनिएका छन्,’ उनले भने, ‘यसलाई के को संकेत भन्ने हो रु’

    मंगलबारको प्रदेशसभा बैठकमा सांसद दुर्गा कामी, शान्ति नेपाली, दिव्यश्वरी शाह, सुशीला बुढाथोकीलगायततले आफ्नो भनाइ राखेका थिए ।

    • चर्को विरोध
    • बजेट बहस
    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.