• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
  • २० घण्टा अगाडि

भन्सारमा ९ सय गाडी अलपत्र
  • २० घण्टा अगाडि

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • ३ दिन अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ४ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ४ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ४ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ४ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • ४ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • ४ दिन अगाडि

Advertisement

प्रशासन कार्यालय डोटीका सेवा पुनः सुरु

  •  संवाददाता
  • शनिबार, असार १२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जिल्ला प्रशासन कार्यालय डोटीले कोरोना कहरका कारण बन्द गरेका आफ्ना सेवा शुक्रबारदेखि पुनः सुरु गरेको छ। प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा कोरोना सङ्क्रमणको दर केही घटेको भन्दै आफूले दिँदै आएका तर विगतमा कोरोना कहरले बन्द गरिएका सेवा पुनः सुरु गरेको जनाएको छ।

    कोरोना कहरका कारण करीब दुई महिनादेखि अवरुद्ध रहेका नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, सङ्घसंस्था, पत्रपत्रिका दर्ता, नवीकरण र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित बार तय गरी सेवा पुनः सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

    नौ स्थानीय तह रहेको जिल्लामा नागरिकता, नाबालक परिचयपत्र तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई बार निश्चित गरिएको हो। त्यसअनुसार बडिकेदार, बोगटान फुड्सिल र जोरायल गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि आइतबार र सोमबार आउन भनिएको छ।

    त्यसैगरी शिखर नगरपालिका र केआइसिंह गाउँपालिका सेवाग्राहीले मङ्गलबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन्। सायल र आदर्शगाउँपालिकाका सेवाग्राहीलाई बुधबार र बिहीबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ।

    यसैगरी जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी तथा पूर्वीचाँकी गाउँपालिकाका सेवाग्राहीले शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। कोभिड–१९ को सङ्क्रमणबाट बच्न र कार्यालयमा भीडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रजिअ सुनिल खनालले बताए।

    सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य मापदण्ड पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबै सेवाग्राहीमा आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले कोरोना कहरका कारण बन्द गरिएका आफ्ना सेवा पुनः सञ्चालन गरेपछि यहाँका नागरिक निकै खुसी भएका छन्।

    • प्रशासन
    • सेवा पुनः सुरु
    शनिबार, असार १२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
    मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू
    जीर्ण बन्दै कर्णाली पुल !
    • भर्खरै
    • चर्चित
    • १.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • २.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ३.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ४.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ५.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ६.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ७.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ८.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ९.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • १०.
      कैलालीमा एक पुरुष मृत फेला

    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • २.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ३.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ४.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ५.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • ६.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ७.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ८.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    • ९.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • १०.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.