गौरीगङ्गा नगरपालिका स्काउट तदर्थ समितले सोमवार स्थानीयहरूलाई कोरोना महामारि बाट बच्न मास्क,सेनिटाईजर वितरण गरेको छ । नगरपालिकाकी उप-प्रमुख समेत रहेकी प्रमुख स्काउटर अञ्चला चौधरि र स्काउट तथर्स समिति अध्यक्ष लक्ष्मण ओझाले सडकमै स्थानीयलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
कोरोना महामारीबाट जोगिन मास्क ,सेनिटाईजर वितरण सँगै जनचेतमा मूलक कार्यक्रम समेत गरिएको छ ।