• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २२ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

छोरीलाई जन्म दिएकी रक्षा भन्छिन्–‘अभियनमा फर्किनेबारे तत्काल सोचेकी छैन’

  •  संवाददाता
  • बुधबार, असार २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हाँस्य सिरियल ‘भद्रगोल’मा काम गरेपछि चर्चामा रहेकी कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छिन् । दुई महिना अगाडि छोरीलाई जन्म दिएकी रक्षाले आफू आमा बनेको खबर भने आज मात्र सार्वजनिक गरेकी हुन् । उनले बुधबार परेको आफ्नो जन्मदिनको अवसर पारेर छोरीको तस्वीरसहित आमा बनेको ‘सरप्राइज’ जानकारी फ्यान एवं शुभचिन्तकलाई दिएकी हुन् ।

    गत बैशाख २३ गते रक्षाले छोरीलाई जन्म दिएकी हुन् । उनले आफूलाई व्यक्तिगत कुराहरु गोप्य राख्न मनपर्ने भएकोले आमा बनेको कुरा पनि दुई महिनासम्म सार्वजनिक नगरेको बताइन् । ‘खासमा मलाई व्यक्तिगत कुराहरु गोप्य नै राख्न मनपर्छ । सोहीकारण आमा बनेको खबर बाहिर ल्याएकी थिइन । आज मेरो जन्मदिन पनि परेको र छोरी पनि दुई महिना पुरा भएकाले फेसबुकमा पोष्ट गरेकी हुँ’ – रक्षाले भनिन् ।

    रक्षाले १३ वर्षअगाडि मिग्मा गुरुङसँग विवाह गरेकी हुन् । बैवाहिक जिवनमा बाँधिएको लामो समयपछि रक्षाले छोरीलाई जन्म दिएकी हुन् । रक्षाले छोरीको नाम माहिरा गुरुङ राखेको जानकारी दिइन् ।

    उनले आफू र श्रीमान् दुबैलाई छोरी मनपर्ने र पहिलो सन्तान छोरी नै हुँदा धेरै खुसी लागेको सुनाइन् । रक्षाले आमा बन्दाको खुशी शब्दमा बयान गर्न नसकिने बताइन् । भनिन्–‘यो खुसी शब्दमा कसरी ब्यक्त होला र खै । छुट्टै खुसी महशुस गरिरहेकी छु । छोरीसँग निकै रमाईलोका साथ दिनहरु बितिरहेको छ ।’

    कोरोना त्रासका कारण आज परेको आफ्नो जन्मदिन घरभित्रै सामान्य तरिकाले मात्रै मनाउने रक्षाले जानकारी दिइन् रक्षाले ‘सक्किगोनि’का केही भागमा पनि अभिनय गरेकी छिन् । थुप्रै म्युजिक भिडियो र विज्ञापनहरुमा समेत उनले अभिनय गरेकी छिन् । गर्भवती भएपछि भने उनले अभिनयबाट ब्रेक लिएकी थिइन् ।

    उनले अहिले अभिनयमा फर्किनेबारे भने आफूले तत्काल नसोचेको बताइन् । ‘

    • रक्षा
    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.