• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, चैत ०५, २०७९ | Sunday 19th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ४ दिन अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • २ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ४ हप्ता अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ४ हप्ता अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

कञ्चनपुरको शुक्लाफाँटामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइँदै

  •  संवाददाता
  • शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    कञ्चनपुर,२५ असार – शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान र विद्यालयका समायोजनको प्रक्रिया अगाडि बढाइएको छ।

    सो कार्यका लागि उपसमिति ९कार्यदल० गठन गरी कार्य अगाडि बढाइएको हो। शिक्षा विभागद्वारा जारी गरिएको कार्यविधि, निर्देशिका र परिपत्रका आधारमा शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्यलाई अगाडि बढाइएको नगर शिक्षा समितिका सदस्य लोकेन्द्र ऐरीले बताए।

    शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनका लागि गठित उपसमितिले नगरप्रमुख दिलबहादुर ऐरलाई प्रतिवेदन बुझाएको छ। बुझाइएको प्रतिवेदनका आधारमा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको कार्यलाई अगाडि बढाइने तयारी भइरहेको उनले बताए।

    “शिक्षक दरबन्दी मिलानको आधार विद्यार्थी सङ्ख्यालाई लिएका छौँ”, उनले भने, “प्रतिकक्षामा न्यूनतम ५० विद्यार्थी हुनुपर्ने प्रावधान राखिएको छ।” विद्यार्थी सङ्ख्याकै आधारमा शिक्षक दरबन्दी मिलानको कार्यलाई समेत अगाडि बढाइने उनको भनाइ छ।“कुनै विद्यालयमा थोरै शिक्षक धेरै विद्यार्थी र कुनैमा थोरै विद्यार्थी धेरै शिक्षक कार्यरत रहेको उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ”, उनले भने, “विद्यार्थीको अनुपातमै शिक्षक दरबन्दी मिलान हुन्छ।” उनका अनुसार विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै रहेका र नजिकै अर्को सामुदायिक विद्यालय रहेको अवस्थामा थोरै विद्यार्थी रहेका विद्यालयलाई समायोजन गरिने छ।

    विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानका लागि कार्यविधि र अन्य मापदण्ड निर्धारण गर्ने कार्यलाई समेत अगाडि बढाइएको छ। शिक्षालाई गुणस्तरयुक्त र विद्यालयलाई भौतिक पूर्वाधारयुक्त बनाउनका लागि यस कार्यले सघाउ पु¥याउने नगरप्रमुख ऐरले बताए। नगरपालिकामा ३२ सामुदायिक विद्यालय छन्।

    आधारभूत तहमा अध्ययन हुने १९ र माध्यमिक तहमा अध्ययन हुने १३ विद्यालय छन्। बालविकास केन्द्र ६५ वटा रहेका छन्। आधारभूत तहमा स्वीकृत दरबन्दी ८९ र माध्यमिक तहमा आठ रहेका छन्। यसैगरी राहत कोटा आधारभूत तहमा ७५ र माध्यमिक तहमा १६ रहेका छन्। निजी स्रोतमा कार्यरत शिक्षकको सङ्ख्या भने ८८ रहेको छ।

    चालु शैक्षिक सत्रमा आधारभूत तहदेखि माध्यमिक तहसम्ममा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने १६ हजार १७ रहेको छ।

    रासस

    • विद्यालय समायोजन
    शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.