• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, असोज ०९, २०८० | Tuesday 26th September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
  • १ दिन अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
  • १ दिन अगाडि

धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
  • १ दिन अगाडि

१३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत
  • १ दिन अगाडि

काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
  • १ दिन अगाडि

चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना
  • २ दिन अगाडि

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ४ दिन अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • ६ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • ६ दिन अगाडि

धनगढीमा सञ्चालनमा ल्याए अभियन्ता हमालले निःशुल्क ‘महाप्रस्थान यान’

  •  संवाददाता
  • शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढीका अभियन्ता तथा व्यवसायी गोपाल हमालले निःशुल्क महाप्रस्थानयान सञ्चालनमा ल्याएका छन् । धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि अभियन्ता हमालले ३० लाखको लागतमा ‘महाप्रस्थान यान’को नाम दिएर सो वाहन सञ्चालनमा ल्याएका हुन्।

    शुक्रबार धनगढीमा एक कार्यक्रमका बीच महाप्रस्थानयान निःशुल्क रूपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ । शिक्षाप्रेमी प्रा‌. डा. हेमराज पन्त र हमाल परिवारले महाप्रस्थानयान सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक व्यक्तित्व सिद्धराज पनेरुलाई यानको साँचो हस्तान्तरण गरेका हुन् ।

    हमालले पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजान सो यानको व्यवस्था गरिएको जनाए । व्यवसायी हमालका अनुसार महाप्रस्थानयान सञ्चालनका लागि ३० लाख लगानी लागेको छ ।

    कार्यक्रममा बोल्दै हमालले भने, ‘शव वाहन पाउन निकै मुश्किल छ । शव यात्राका लागि अधिकांशले गाडी दिनै नमान्ने समस्या पनि छ । कुनै पनि परिवारको सदस्य गुमाउँदा परिवार शोकमा डुबेको हुन्छ । यस्तो अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुन्छ । त्यसैले महाप्रस्थानयानको नाम दिएर निःशुल्क वाहन सञ्चालन गरिएको हो ।’

    यान हस्तान्तरण कार्यक्रममा शिक्षाप्रेमी तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिस्टार डा। हेमराज पन्तले सम्मानजनक अन्तिम संस्कारका लागि अभियन्ता हमालले महाप्रस्थानयान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेकोमा प्रशंसा गरे ।

    यानभित्र पार्थिव शरीर र किरियापुत्र बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन छ । साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न सकिन्छ । यान धनगढी उप-महानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने गरी ल्याइएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका हमालले धनगढीमा सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएका छन् । निशुल्क यान सञ्चालन गर्न सम्पर्क व्यक्तिका रूपमा कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुलाई तोकिएको र सञ्चालन खर्च हमाल परिवारले नै व्यहोर्ने छ । यान सञ्चालनका लागि एक चालकको समेत व्यवस्था गरिएको छ ।

    • ‘महाप्रस्थान यान’
    शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
    सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
    धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • २.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ३.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ४.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ५.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ६.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ७.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • ८.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ९.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • १०.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.